जीप कम्पास फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक
नेपालका लागि जीपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नयाँ कम्पासको फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ । जीप कम्पास एक भच्र्युअल कार्यक्रमको माध्यमबाट सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रम जीप नेपालको फेसबुक र इन्स्टाग्राम पेजबाट लाइभ ब्रोडकास्ट गरिएको थियो । नयाँ कम्पासमा आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र...
Read more