नेक्सन फेसलिफ्ट नेपालमा सार्वजनिक, यस्तो छ नयाँ मूल्य
टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेक्सन फेसलिफ्ट नेपाली बजारमा ल्याएको छ । गत फेब्रुअरी १४ बाट सो कारको प्रि–बुकिङ खुल्ला गरिएको थियो ।नयाँ नेक्सन नेपाली बजारमा एक मात्र भेरियन्टमा उपलब्ध हुने छ । एक्सएमएस भेरियन्टमा उपलब्ध हुने सो कारमा सनरुफ भएकाले यसलाई यसरी नामकरण गरिएको...
Read more