सुजुकी स्विफ्ट फेसलिफ्ट अब छिट्टै नेपाली बजारमा आउने
मारुती सुजुकीले अब छिट्टै नेपाली बजारमा स्विफ्ट फेसलिफ्ट सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाली बजारमा मारुती सुजुकीका कारहरु सर्वाधिक रुचाइने कारहरुमा पर्छ । सन् २००५ मा पहिलो पटक नेपाली बजारमा आएको थियो यो कार भने सन् २०१२ मा सेकेन्ड जेनरेशन मोडल फेसलिफ्ट र सन् २०१७ मा...
Read more