इलेक्ट्रीक स्कुटर ल्युयानको नेपाली बजारमा विक्री सुरु
नेपाली बजारमा उपलब्ध विभिन्न इलेक्ट्रिक स्कुटर मध्ये ल्युयानले नयाँ इलेक्ट्रीक स्कुटर उपलब्ध गराएको छ । जिरो इमिशन राइड नेपालले सो स्कूटर नेपाली बजारमा विक्री सुरु गरेको हो । कम्पनीले पहिलो चरणमा एमएनके ३ मोडलको मात्र स्कुटर विक्री सुरु गरेको पनि जनाएको छ । कम्पनीले हालै...
Read more