हिरो एक्स्ट्रीम १६० आर अब नेपाली बजारमा; यस्तो छ मुल्य
हिरोको बहुप्रतीक्षित बाइक एक्सट्रिम १६० आर नेपाली बजारमा भित्रिएको छ । हिरोको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङले एक्स्ट्रीम १६० आर नेपाली बजारमा उतारेको हो । नेपाल जनरल मार्केटिङ प्रालिले आधिकारिक रुपमा सो मोटरबाइकको बारेमा भने केही घोषणा गरेको छैन तर यसको मूल्य सूची भने सार्वजनिक गरेको छ...
Read more