नेपाल भित्रियो फोर्स गोर्खा; अब छिट्टै सार्वजनिक हुने
फोर्सको अफरोड एसयूभी गुर्खा नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि फोर्सको आधिकारिक वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले सो गाडी परीक्षणको लागि नेपाल भित्र्याएको जनाएको छ । कम्पनीका अनुसार सो मोटरसाइकल नेपालको विभिन्न स्थानमा परिक्षण गरिने छ । फोर्स गोर्खा पहिले देखि नै...
Read more