टाटाको माइक्रो एसयूभी पन्च नेपालमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता
टाटाको माइक्रो एसयूभी पन्च अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालको लागि टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले पन्च केही महिना भित्रै नेपाली बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसको अधिकारिक जानकारी भने आएको छैन । सो माइक्रो एसयूभी टाटाको सबैभन्दा सानो...
Read more