निसान म्याग्नाइट सार्वजनिक; नेपालमा २०२१ मा सार्वजनिक हुने
निसान मोटर्सको बहुप्रतीक्षित क्रसओभर म्याग्नाइटको अनलाइनमार्फत ग्लोबल रुपमा सार्वजनिक भएको छ । बिग, बोल्ड र ब्युटीफुल मानिएको यो एसयूभीलाई कम्पनीले बी–एसयूभीका रुपमा परिभाषित पनि गरेको छ । नेपालस्थित आधिकारिक वितरक पायोनियर मोटोकर्पले एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै सन् २०२१ को जनवरी महिनामा यसलाई नेपाली बजारमा...
Read more