नेपाली बजारमा किया सोनेट अगस्टमा सार्वजनिक हुने
गत फेब्रुअरीको अटो एक्सपोमा सार्वजनिक गरिएको कन्सेप्ट एसयूभी सोनेट अब प्रोडक्सन भर्सनमा आउने भएको छ । सो एसयूभी आगामी अगस्टमा सार्वजनिक हुने भएको छ। सो एसयूभी यही वर्षको मध्यमा वर्ल्ड प्रिमियर गरिने छ । कियाले भारतमा तेस्रो उत्पादनको रुपमा सोनेट ल्याउने भएको हो । यो...
Read more