नयाँ सुजुकी सेलेरिको खुल्यो प्रि–बुकिङ; यस्तो छ मुल्य
नेपाली बजारमा सुजुकीको नयाँ सेलेरियो सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ सेलेरियोको प्रि–बुकिङ खुल्ला भएको पनि जनाएको छ । निकै आकर्षक लुक्समा तयार भएको नयाँ जेनेरेशन सेलेरियो उच्च माइलेज दिने कार भएको छ । हार्टेक्ट प्लेटफर्ममा आधारित नयाँ...
Read more