हुन्डाई ग्राण्ड आई १० नियोस ‘इरा’ भेरियन्ट नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
नेपाली बजारमा इरा भेरियन्टको ग्राण्ड आई १० नियोस सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पहिलो पटक हुन्डाई ग्राण्ड आई १० नियोस ‘इरा’ भेरियन्ट नेपाल भित्राएको जनाएको छ । हाल नेपाली बजारमा मग्ना र स्पोर्टज् भेरियन्टको ग्राण्ड आई १० नियोस...
Read more