हुन्डाइको ' द अल न्यु स्यान्ट्रो' नेपाली बजारमा
नेपाली बजारमा हुन्डाइको द अल न्यु स्यान्ट्रो सार्वजनिक भएको छ। हुन्डाइ गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले अल न्यु स्यान्ट्रो सार्वजनिक गर्न गरेको हो।गाडी सार्वजनिकपछि बुकिङका लागि आब्हान गरेको कम्पनीले जनाएको छ। अल न्यु स्यान्ट्रोको सुरुवाति मुल्य २४ लाख रुपैयाँभन्दा माथि रहने...
Read more