नाडा अटो शोमा सार्वजनिक भएका नयाँ गाडी, कुनको मूल्य कति?
मंलबार देखि चलिरहेको १४ औं संकरणको नाडा अटो शो सकिएको छ । प्रदर्शनी अवलोकन गर्न आउनेको भिड देखेर व्यवसायीहरु पनि उत्साहित देखिए।ग्राहक विभिन्न कम्पनीका नयाँ फिचर भएका गाडीमा आर्कषित भएको देखिन्छ। धेरै कम्पनीका गाडी एकै ठाउँमा र विभिन्न छुट तथा अफरहरु पाइने हुनाले शोमा मानिसको भिड बढेको व्यवसायीहरु...
Read more