कर तिर्ने अवधि अशोज मसान्तसम्म थप गर्न नाडाको अनुरोध
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयकर, मूल्य अभिबृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद आउँदो असोज मसान्तसम्म थप गर्न आग्रह गरेको छ। व्यवसायीहरुले कर विवरण र कर रकम विभागले तोकेको समयमा बुझाउन कठीन हुने नाडाका महासचिव सुनिल रिजालले बताए।नेपाल सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउनको...
Read more