भोलीदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन खुल्ने
लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन भोलिदेखि खुल्ने भएको छ । गत चैत ११ देखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ महिनापछि खुला गर्ने निर्णय यातायात व्यवस्था विभागले गरेको छ । लामो अवधिपछि आवेदन खुल्ने...
Read more