Home / Blogs
Blogs

टीभीएस राइडर १२५ सार्वजनिक; नेपाली बजारमा पनि आउने

टीभीएस मोटर्स कम्पनीले नयाँ १२५ सीसी क्षमताको मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बजारमा १२५ सीसीको स्पोर्टी कम्युटर बाइक राइडर सार्वजनिक गरेको जनाएको छ । यसका साथ टीभीएसले अब १२५ सीसी सेगमेन्टमा आफ्नो नयाँ बाइक पनि थपेको छ । टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले राइडर १२५ अब...

Read more

बीएस ६ इन्जिन र नयाँ फिचर सहित एसयूभी फोर्स गुर्खा नेपाल आउने

फोर्स मोटर्सको गुर्खा अफरोड एसयूभी अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । बीएस ६ इन्जिनयुक्त फोर्सको उक्त नयाँ एसयूभी अन्य बजारमा भने सार्वजनिक भईसकेको छ । नेपालका लागी फोर्स मोटर्सको आधीकारीक बितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा विक्री वितरण गर्दै...

Read more

बीएस ६ यामाहा एमटी–१५ नेपाली बजारमा सार्वजनिक हुँदै; दसैं सम्म आउने

यामाहाको बहुप्रतिक्षित मोटरबाइक एमटी–१५ को बीएस ६ इन्जिनयुक्त मोडल अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सो मोटरसाइकल दसैं सम्म नेपाली बजारमा सार्वजनिक हुने जनाएको छ । यामाहा एमटी१५ यामाहा आर १५ भी ३ को ‘नेकेड...

Read more

हुन्डाईको सबैभन्दा सानो कार क्यास्पर सार्वजनिक; नेपाल पनि आउने

कोरियन कार निर्माता कम्पनी हुन्डाई मोटर्सले माइक्रो एसयूभी क्यास्पर सार्वजनिक गरेको छ । हुन्डाई क्यास्परको लुक्स र फिचर्स सार्वजनिक गरिएको छ जुन एसयूभीको डिजाइन हुन्डाई भेन्युबाट प्रेरित रहेको छ । क्यास्पर हुन्डाईको ग्लोबल पोर्टफोलियोमै सबैभन्दा सानो कार हुनेछ । कम्पनीका अनुसार सो कार नेपाली बजारमा...

Read more

रेनो डस्टर बीएस ६ अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुँदै; खुल्यो बुकिङ

नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो डस्टर बीएस ६ अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले  रेनो डस्टर बीएस६ को बुकिङ खुला गरेको पनि जनाएको छ । पहिले देखि नै नेपाली बजारमा बिक्री हुँदै आएको रेनो डस्टर अब बीएस ६...

Read more

नयाँ जेनेरेशन हुन्डाई टुसान नेपाली बजारमा सार्वजनिक; यस्तो छ भेरियन्ट अनुसारको मुल्य

नेपाली बजारमा औपचारिक रुपमा हुन्डाईको नयाँ जेनेरेशन टुसान सार्वजनिक भएको धेरै दिन भएको छैन । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गत हप्ता फेसबुक लाइभमार्फत भर्चुअल रुपमा सो गाडी सार्वजनिक गरेको हो । ‘मोस्ट डाइनामीक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेशन...

Read more

नयाँ जेनेरेशन हुन्डाई टुसान नेपाली बजारमा सार्वजनिक; यस्तो छ नयाँ मुल्य

नेपाली बजारमा औपचारिक रुपमा हुन्डाईको नयाँ जेनेरेशन टुसान सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज फेसबुक लाइभमार्फत भर्चुअल रुपमा सो गाडी सार्वजनिक गरेको हो । केही दिन पहिले नै यो गाडी नेपाली बजारमा भित्रिसकेको सो गाडी विश्वभर चर्चामा...

Read more

टीभीएस आरआर ३१० को नयाँ भर्सन सार्वजनिक; नेपालमा पनि आउने

टीभीएस अपाचे आरआर ३१० को २०२१ भर्सन बजारमा सार्वजनिक भएको छ । कम्पनीले हाललाई भारतीय बजारमा यसको २०२१ भर्सन सार्वजनिक गरेको हो । टीभीएस अपाचे आरआर ३१० को अपडेटेड भर्सन अब नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने कम्पनिले जनाएको छ । सन् २०१७ मा पहिलो...

Read more

नेपाली बजारमा बीएस ६ आरटीएफआई टीभीएस अपाचे आरटीआर २०० फोरभी भित्रियो; खुल्यो बुकिङ

नेपाली बजारमा टीभीएसको नयाँ आरटीएफआई बीएस ६ अपाचे आरटीआर २०० फोरभी मोटरसाइकल भित्रिएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ । औपचारिक रुपमा सार्वजनिक हुन बाँकी सो मोटरबाइक केही दिनमै औपचारिक रुपमा सार्वजनिक गरिने जगदम्बा...

Read more

नयाँ टाटा टिगोर ईभी सार्वजनिक; नेपालमा छिट्टै सार्वजनिक हुने

टाटाको नयाँ टिगोर इलेक्ट्रिक कार बजारमा सार्वजनिक भएको छ । सो कारलाई जिपट्रोन प्रविधियुक्त ब्याट्री प्याकका साथ उपलब्ध गराइएको छ जुन कार यसअघि पुरानो टेक्नोलोजीमा निमिर्त भएको थियो । नेपालको लागि टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा टिगोर इभी’ अब छिट्टै नेपाली बजारमा सार्वजनिक...

Read more

टिभिएस मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्यसूची प्रकाशन; यस्तो छ नयाँ मूल्यसूची

टिभिएसका मोटरसाइकल तथा स्कुटरको लोकप्रियता नेपाली बजारमा दिन–प्रदिदिन बढ्दो छ । नेपालको लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा‍.लि ले नेपाली बजारमा उपलब्ध मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्यसूची प्रकाशन गरेको छ । जगदम्बा मोटर्स प्रा‍.लि ले विभिन्न समय नयाँ मोडलका बाइक र स्कुटरहरू नेपाली बजारमा...

Read more

नयाँ टाटा सफारी नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नयाँ प्रिमियम एसयूभी टाटा सफारी औपचारिक रुपमा सार्वजनिक गरेको छ । टाटाको आइकोनिक एसयूभी सफारी नयाँ जेनेरेशन मोडल हो जुन सिप्रदी ट्रेडिङले यही हप्ताबाट यसको आधिकारीक विक्री सुरु गर्ने  जनाएको छ । ७ सिट...

Read more

टाटाको नयाँ एसयूभी ‘पन्च’ सार्वजनिक; नेपालमा पनि छिट्टै आउने

टाटा मोटर्सले नयाँ माइक्रो एसयूभी सार्वजनिक गरेको छ । उक्त एसयूभीको नाम भने ‘टाटा पन्च’ राखिएको छ । चाडपर्वको नजिक पारेर बजारमा ल्याउने तयारी गरिएको सो माइक्रो एसयूभी टाटाको सबैभन्दा सानो एसयूभी हुनेछ । सो एसयूभी एचबीएक्स कन्सेप्टमा आधारित हुने कम्पनीको भनाइ छ । सो...

Read more

बेनेली मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक; यस्तो छ नयाँ मूल्य

बेनेली मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता केटीएस इन्टरनेशनल ट्रेडिङ प्रालिले बेनेली मोटरसाइकलको नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । साथै केटीएम इन्टरनेशनलले कि–वे ब्रान्डका मोटरसाइकल पनि विक्री गर्दै आइरहेको छ । हालै सो कम्पनीले भाद्र महिनादेखी लागु हुने गरि बेनेली मोटरसाइकलको नयाँ मूल्यसूची...

Read more

किया सेल्टोस एक्स लाइन अब छिट्टै सार्वजनिक हुने; नेपालमा पनि आउने

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले सेल्टोसको एक्स-लाइन भर्सन अब छिट्टै बजारमा ल्याउने भएको छ । कम्पनीले सोशल मिडियामार्फत नयाँ कारको टिजर पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सेप्टेम्बर महिनामा सेल्टोस एक्स-लाइनलाई बजारमा ल्याउने तयारी भइरहेको छ । कियाले अटो एक्स्पो २०२० मा सार्वजनिक...

Read more

सार्वजनिक हुने भयो नयाँ हुन्डाई टुसान; खुल्यो बुकिङ

हुन्डाईले नयाँ जेनेरेशन टुसान अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा नयाँ हुन्डाई टुसानको बुकिङ खुलेको पनि जनाएको छ । हुन्डाईको नयाँ जेनेरेसनको टुसान एसयूभी बिभिन्न ४ भेरिएन्टमा उपलब्ध हुनेछ जसमध्ये तीनवटा...

Read more

बीएस ६ टीभीएस आरटीआर २०० फोर भी अब नेपाली बजारमा सार्वजनिक हुने

नेपाली बजारमा टीभीएस आरटीआर २०० फोर भीको बीएस ६ भर्सन अब छिट्टै सार्वजनिक हुने भएको छ । बिभिन्न स्रोतका अनुसार देशका धेरैजशो शाेरुमहरुले बीएस ६ भर्सन आरटीआर २०० फोर भीको बुकिङ पनि लिन सुरु गरिसकेका छन् । काठमाडौंका सबै शाेरुममा पुगिसकेको बीएस टीभीएस आरटीआर २००...

Read more

बजाज डोमिनार २५० आकर्षक ड्युअल टोन कलर अपसनमा सार्वजनिक

बजाजले डोमिनार २५० लाई ड्युअल टोन एडिसनसहित बजारमा सार्वजनिक गरेको छ । सो बाइक नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ जसमा नयाँ डाइनामिक कलर अप्सनको धेरै रेन्ज उपलब्ध हुनेछ । फ्रेस लुक दिइएको सो बाइकमा रेसिङ रेड, मेट सिल्भर, साइट्रस रस, मेट...

Read more

होन्डा मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्यसूची प्रकाशन; यस्तो छ नयाँ मूल्यसूची

नेपालकालागी होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नेपाली बजारमा उपलब्ध मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्यसूची प्रकाशन गरेको छ । कम्पनीले केहि दिनअघि मात्रा नयाँ मूल्य सुची आफ्नो आधिकारीक वेभसाइटमा प्रकाशन गरेको थियो । कम्पनीले प्रकाशन गरेको मूल्यसूचीमा १ लाख ९१ हजार ९०० देखि ७ लाख ७५...

Read more

हुन्डाई सेन्ट्रोको बढ्यो मूल्य; यस्तो छ भेरियन्ट अनुसारको नयाँ मुल्य

नेपालका लागि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कम्पनीको इन्ट्री लेभल ह्याचव्याक सेन्ट्रोको मूल्य बढाएको छ । कम्पनीले सेन्ट्रो इरा, सेन्ट्रो मग्ना, सेन्ट्रो स्पोर्टज्, सेन्ट्रो मग्ना एएमटी र सेन्ट्रो आस्टा गरी हुन्डाई सेन्ट्रो ५ भेरियन्ट नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । लक्ष्मी...

Read more