Home / Blogs
Blogs

नयाँ एड्भेन्चर मोटरसाइकल जोन्टेस ३१०-टी नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

जोन्टेसको नयाँ एड्भेन्चर मोटरसाइकल जोन्टेस ३१०-टी नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि जोन्टेस मोटरसाइकलको आधिकारिक बितरक आइरन मंकले जोन्टेस ३१०-टी रेगुलर र सिंगल स्वीम आर्म गरी दुई भेरियन्टमा नेपालमा सार्वजनिक गरेको हो । जोन्टेस ३१०-टी एड्भेन्चर टुररका लागि लक्ष्यित गरेर निर्माण गरिएको हो...

Read more

सुजुकी एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता

सुजुकी मोटरसाइकलले नेपाली बजारमा आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० सार्वजनिक गर्ने भएको छ । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भीजी सुजुकीले एड्भेन्चर मोटरसाइकल नेपाल ल्याउने तयारी थालेको जनाएको हो । सन् २०२३ को सुरुवातीमा सार्वजनिक गर्ने तयारी भएको भी–स्ट्रोम २५० बिभिन्न...

Read more

२०२३ मोडलको केटीएम २५० एड्भेन्चर नेपालमा सार्वजनिक; यस्तो छ मुल्य

केटीएम २५० एड्भेन्चरको नयाँ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएम २५० एड्भेन्चर २०२३ मोडलको विक्री सुरु भएको पनि जनाएको छ । केटीएमले यसअघि बुकिङ लिएका मोटरसाइकल डेलिभरी दिन सुरु गरेको छ भने हाल बुकिङ...

Read more

क्रसएक्स २५० आर ईएफआई नयाँ फिचरका साथ नेपाली बजारमा सार्वजनिक हुँदै; खुल्यो बुकिङ

नेपाली बजारमा नयाँ मोडलको क्रसएक्स २५० आर सार्वजनिक हुने भएको छ । नेपालका लागि क्रसएक्सको आधिकारिक वितरक बाइकर्स नेपालले क्रसएक्स २५० आर ईएफआई बाइकलाई थप नयाँ फिचरका साथ नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ । नयाँ क्रसएक्समा जीपीएस र एन्टी थेफ्ट जस्ता नयाँ थप आधुनिक...

Read more

अपाचे आरटीआर १६० फोर भीकाे स्पेशल एडिशन सार्वजनिक; यस्ता छन बिशेषता

टीभएस मोटर्सले अपाचे आरटीआर १६० फोर भीको नयाँ एडिशन सार्वजनिक गरको छ । हाल भारतमा सार्वजनिक भएको नयाँ एडिशनको अपाचे आरटीआर नेपाली बजारमा पनि अब छिट्टै आउने नेपालको लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ । टीभएसले अपाचे आरटीआर १६० फोर भीको ‘स्पेशल’ एडिशन...

Read more

२०२२ केटीएम आरसी २०० नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

नेपाली बजारमा २०२२ मोडलको केटीएम आरसी २०० सार्वजनिक भएको छ । नेपालका लागि केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २०२२ मोडल केटीएम आरसी २०० को विक्री सुरु भएको पनि जनाएको छ । कम्पनीले केही दिन अघि मात्र आरसी २०० नेपाली बजारमा भित्राएको थियो...

Read more

टीभीएस अपाचे आरटीआर १६० फोर भी आरटीएफआई नेपाली बजारमा सार्वजनिक हुँदै

टीभीएस अपाचे आरटीआर १६० फोर भीको आरटीएफआई भर्सन नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले अब छिट्टै आरटीएफआई (बीएस ६) भर्सन सार्वजनिक गर्ने जनाएको छ । अपाचे आरटीआर १६० फोरभी पहिले देखि नै नेपाली बजारमा...

Read more

केटीएम ३९० एड्भेन्चरको २०२२ मोडल सार्वजनिक; नेपालमा पनि छिट्टै आउने

केटीएमले ३९० एड्भेन्चरको २०२२ भर्सन बजारमा सार्वजनिक गरेको छ । सो मोटरबाइक नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ । केटीएमले ३९० एड्भेन्चरमा सामान्य परिमार्जन गर्नुका साथै ग्राफिकमा पनि नयाँ अवातर दिएको छ । नेपालका लागि केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड...

Read more

टीभीएस अपाचे आरटीआर १६० फोरभी बीएस ६ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

नेपाली बजारमा टीभीएसको नयाँ बीएस ६ इन्जिनयुक्त मोटरसाइकल अपाचे आरटीआर १६० फोरभी सार्वजनिक भएको छ । यसको विक्री पनि सुरु भएको कम्पनीले जनाएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको एक्सचेन्ज मोलाबाट सो मोटरसाइकलको बिक्री सुरु गरेको हो ।...

Read more

हिरो एक्सपल्स २०० फोरभीको नेपाली बजारमा विक्री सुरु; यस्तो छ मुल्य

नेपाली बजारमा हिरोको एड्भेन्चर मोटरसाइकल एक्सपल्स २०० फोरभी सार्वजनिक भएको छ । नेपालका लागी हिरोको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले एक्सपल्स २०० फोर भीको विक्री सुरु गरेको पनि जनाएको छ । सन् २०१९ मा पहिलो पटक नेपाली बजारमा विक्री सुरु भएको एक्सपल्स २०० एक...

Read more

२०२२ केटीएम आरसी २०० को नेपाली बजारमा बुकिङ खुल्ला; यस्तो छ मुल्य

केटिएम आरसी २०० को २०२२ मोडल नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २०२२ मोडल केटीएम आरसी २०० को बुकिङ खुल्ला गरेको पनि जनाएको छ । कम्पनीले केही दिन भित्रै मोटरसाइकलको नेपाली बजारमा उपलब्ध गराउने...

Read more

हिरो एक्सपल्स २०० फोर भी केही दिन भित्र विक्री सुरु हुने

नेपालका लागि हिरोको आधिकारिक वितरक जनरल मार्केटिङ प्रालिले अबको केही दिन भित्रै एक्सपल्स २०० फोर भी मोडल नेपाली बजारमा विक्री सुरु गर्ने जनाएको छ । नेपालमा दुई महिनादेखि परिक्षण भईरहेको एक्सपल्स २०० फोर भी अबको केही दिन भित्रै विक्री सुरु गर्ने कम्पनीले जनाएको छ । सन्...

Read more

केटीएम मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक; यस्तो छ नयाँ मूल्यसूची

नेपाली बजारमा युवा वर्गको सबैभन्दा बढी रोजाइमा पर्ने मोटरसाइकल मध्य एक हो केटीएम । केटीएमले आफ्ना सम्पूर्ण मोडल बीएस ६ मा आधारित रहेर नेपाली बजारमा विक्री तथा बितरण गर्दै आएको छ । नेपालका लागि केटीएम मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले सन् २०२१ को...

Read more

नयाँ एमटी १५ यूएसडी फर्क र डबल च्यानल एबीएस सहित नेपालमा सार्वजनिक हुँदै

यामाहाले अब छिट्टै एमटी १५ को २०२२ भर्सन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । अहिलेकै डिजाइनमा फिचर थप भएर आउने एमटी १५ मा यूएसडी फर्क र डबल च्यानल एबीएस हुने कम्पनीले जनाएको छ । विभिन्न टिप्पणी अनुसार एमटी १५ को विक्रीमा उच्च गिरावट आए...

Read more

नेपाल भित्रियो हिरो एक्सपल्स २०० फोर भी; छिट्टै सार्वजनिक हुने

नेपाली बजारमा हिरो एक्सपल्स २०० फोर भी भित्रिएको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले एक्सपल्स २०० को फोर भी मोडल नेपाल ल्याएको हो । हाल परीक्षणको क्रममा रहेको सो मोटरसाइकल फागुनको अन्त्यदेखि नेपाली बजारमा औपचारिक रुपमा बिक्री प्रारम्भ हुने कम्पनीले...

Read more

यस्ता छन नेपाली बजारमा आउने क्रममा रहेका ५ नयाँ मोटरसाइकल

नेपाली बजारमा मोटरसाइकलको बजार निकै तिब्र गतिमा वृद्धि भएको छ । सन् २०२१ मा पहिलो पटक वार्षिक ३ लाख यूनिटको दुई पाङ्ग्रे मोटरसाइकलको नेपाली बजारमा बिक्री तथा बितरण भएको थियो । नेपाली बजारमा नेकेड, स्पोर्टस्, रेट्रो र क्लासिक क्रुजर डिजाइनमा आउने मोटरसाइकलमा युवाहरुको धेरै चासो...

Read more

बेनेली टीआरके २५१ एड्भेन्चर बाइक नेपालमा सार्वजनिक; यस्तो छ मुल्य

नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक बितरक केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले नेपाली बजारमा नयाँ भर्सन एड्भेन्चर बाइक बेनेली टीआरके २५१ सार्वजनिक गरेको छ । कम्पनीले चीनबाट आयात गरी नेपाली बजारमा भित्र्याएको सो मोटरसाइकल यूरो ६ मापदण्डको हो । टीआरके २५१ एउटा यस्तो एड्भेन्चर मोटरसाइकल हो जुन...

Read more

सार्वजनिक हुने भयो यामाहा एमटी १५ को २०२२ भर्सन; नेपाल पनि आउने

यामाहाले अब छिट्टै एमटी १५ को २०२२ भर्सन सार्वजनिक गर्ने भएको छ । सो बाइक नेपाली बजारमा पनि सार्वजनिक हुने कम्पनीले जनाएको छ । यामाहाको बहुप्रतिक्षित मोटरबाइक एमटी–१५ को बीएस ६ इन्जिनयुक्त मोडल हाल नेपालमा बिक्री हुँदै आएको छ । यामाहा एमटी १५, एमटी सिरिजको...

Read more

बेनेली प्यानेरिया १२५ ईएफआई नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

बेनेलीको रेट्रो स्कुटर प्यानेरिया १२५ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरेको हो । हालसम्म नेपालमा भने बेनेलीले कुनै पनि स्कुटर उपलब्ध थिएनन । यससँगै नेपाली बजारमा पहिलो पटक इटालियन...

Read more

बेनेली प्यानरिया १२५ स्कुटर नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन विशेषता

बेनेलीको रेट्रो डिजाइन स्कुटर नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले आफ्नो फेसबुक पेजमार्फत यस सम्बन्धी टिजर पनि सार्वजनिक गरेको छ । कम्पनीले बेनेली प्यानरिया १२५ स्कुटर अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ । हालसम्म...

Read more