बजाज डोमिनार ४०० को अपडेटेड भर्सन सार्वजनिक; नेपाली बजारमा पनि आउने
बजाज अटोले बजाज डोमिनार ४०० को अपडेटेड भर्सन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बजाज डोमिनारलाई अझै टुरर प्रेरित मोडलमा ल्याएको जनाएको छ । सो बाइकमा फ्याक्ट्री फिट टुरिङ एसेसरिजको जडान गरिएको छ जसले गर्दा सो बाइकमार्फत लामो दूरीको यात्रा गर्न सहज हुने छ ।...
Read more