Home / Blogs
Blogs

नेपालमा उपलब्ध इन्धन-किफायती डीजल SUV हरू (२०२५ संस्करण)

नेपालमा डीजल SUV हरू अझै पनि लोकप्रिय छन्, विशेष गरी लामो दूरीको यात्रा र उच्च टर्क आवश्यक पर्ने प्रयोगकर्ताहरूका लागि यसको धेरै महत्व छ । NepalAutoTrader ले नेपाली बजारमा उपलब्ध सबैभन्दा इन्धन-किफायती डीजल SUV हरूको विस्तृत सूची तयार पारेको छ, जसले तपाईंलाई सही छनोट गर्न...

Read more

नयाँ मारुती सुजुकी अल्टो के १० नेपालमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता

मारुती सुजुकीले अल्टो के १० को नयाँ भर्सन भारतीय बजारमा सार्वजनिक गरेको धेरै समय भएको छैन । हाल भारतमा उपलब्ध अल्टो के १० नेपाली बजारमा पनि अब छिट्टै आउने नेपालको लागि मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले जनाएको छ । नयाँ अल्टो के १० नयाँ...

Read more

नयाँ एसयूभी हुन्डाई एक्सटर नेपाली बजारमा सार्वजनिक हुँदै; बुकिङ चाँडै खुल्दै

कोरियन कार निर्माता हुन्डाईले आफ्नो नयाँ इन्ट्री लेभल एसयूभी एक्सटर अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । सो एसयूभी एक्सटर हालै भएको नाडा अटो शोमा अनावरण गरियोको थियो । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी एक्सटर नेपाली बजारमा पनि...

Read more

नयाँ एड्भेन्चर मोटरसाइकल जोन्टेस ३१०-टी नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

जोन्टेसको नयाँ एड्भेन्चर मोटरसाइकल जोन्टेस ३१०-टी नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि जोन्टेस मोटरसाइकलको आधिकारिक बितरक आइरन मंकले जोन्टेस ३१०-टी रेगुलर र सिंगल स्वीम आर्म गरी दुई भेरियन्टमा नेपालमा सार्वजनिक गरेको हो । जोन्टेस ३१०-टी एड्भेन्चर टुररका लागि लक्ष्यित गरेर निर्माण गरिएको हो...

Read more

सुजुकी एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता

सुजुकी मोटरसाइकलले नेपाली बजारमा आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० सार्वजनिक गर्ने भएको छ । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भीजी सुजुकीले एड्भेन्चर मोटरसाइकल नेपाल ल्याउने तयारी थालेको जनाएको हो । सन् २०२३ को सुरुवातीमा सार्वजनिक गर्ने तयारी भएको भी–स्ट्रोम २५० बिभिन्न...

Read more

नयाँ एसयूभी हुन्डाई एक्सटर सार्वजनिक; नेपाली बजारमा छिट्टै आउने

कोरियन कार निर्माता हुन्डाईले भारतमा इन्ट्री लेभल एसयूभी एक्सटर सार्वजनिक गरेको धेरै समय भएको छैन ।  नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी एक्सटर नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक गरिने जनाएको छ । एसयूभी एक्सटरको नेपाली बजारमा बुकिङ समेत अब छिट्टै...

Read more

सुजुकी फ्रोङ्क्स र जिम्नी नेपाली बजारमा सार्वजनिक; यस्तो छ भेरियन्ट अनुसारको मुल्य

नेपाली बजारमा मारुति सुजुकी दुई नयाँ मोडल फ्रोङ्क्स क्रसओभर र जिम्नी २०२३ भर्सन सार्वजनिक भएको छ । नेपालका लागि सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटर्सले यी दुई मोडल सार्वजनिक गरेको जनाएको हो । सुजुकी फ्रोङ्क्स सिग्मा, डेल्टा र डेल्टा प्लस गरी तीन भेरिएन्ट उपलब्ध रहेको छ...

Read more

सुजुकी फ्रोङ्क्स र जिम्नीको नेपाली बजार मूल्य सार्वजनिक; यस्तो छ भेरियन्ट अनुसारको मुल्य

नेपाली बजारमा सार्वजनिक हुन लागेका सुजुकीका दुई मोडल फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक भएको छ । नेपालका लागि सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटर्सले यी दुई मोडलको मूल्य सार्वजनिक गरेको हो । सीजी मोटर्सले श्रावण ८ गते मूल्य सार्वजनिक गर्ने घोषणा सहित फ्रोनक्स र जिम्नीको बुकिङ...

Read more

स्कोडा कुशाकको २०२३ भर्सन नेपालमा सार्वजनिक हुँदै; खुल्यो वुकिङ र यस्तो छ नयाँ मूल्य

स्कोडाको बहुप्रतीक्षित एसयूभी कुशाको २०२३ भर्सन अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा कुशाकको २०२३ भर्सनको बुकिङ खुल्ला भएको पनि जानकारी दिएको छ । एमएडब्लुले अबको २० दिन भित्र यसको विक्री सुरु गर्ने तयारी गर्दै...

Read more

बीएमडब्लू ‘आईएक्स-३’ इलेक्ट्रिक एसयूभी नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक एसयूभी नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि बीएमडब्ल्युको आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले आफ्नो सर्वाधिक सफल मोडल आइएक्स-३ को इलेक्ट्रिक भर्सन नेपाली बजारमा सार्वजनिक गरेको हो । यसअघि आइएक्स-३ को पेट्रोल भर्सन मात्रै नेपालमा बिक्री तथा बितरण हुँदै आएको थियो...

Read more

हुन्डाई क्रेटा नाइट एडिसन नेपाली बजारमा उपलब्ध; यस्तो छ मुल्य

कोरियन अटोमोवाइल कम्पनी हुन्डाईले आफ्नो चर्चित एसयूभी क्रेटाको नयाँ भेरियन्ट नाइट एडिसन नेपाली बजारमा उपलब्ध गराएको छ । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई क्रेटाको नाइट एडिसन एस प्लस भेरिएन्ट नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । नेपाली बजारमा उपलब्ध हुन्डाई...

Read more

बजाज प्लाटीना एबीएस भर्सनमा सार्वजनिक; नेपाली बजारमा छिट्टै आउने

बजाज प्लाटीना ११० एबीएस भर्सनमा सार्वजनिक भएको छ । बजाज अटोले ७२ हजार २२४ भारतीय रुपैयाँ मूल्य तोकेर प्लाटीना एबीएस सार्वजनिक गरेको हो । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज प्लाटीना ११० एबीएस अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने...

Read more

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले, नयाँ इलेक्ट्रिक स्कुटर आईक्युबको उपत्यकामा स्थित नक्शाल, कान्तिपथ, टेकु र सानोभर्याङ्ग शोरुमबाट मात्रै खरिद गर्न सकिने जनाएको छ । सो इलेक्ट्रिक स्कुटर छिट्टै नै नेपालभर उपलब्ध हुने...

Read more

नेपाली बजारमा टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको खुल्यो बुकिङ; यस्तो छ मूल्य

टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले, नयाँ इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ खुल्ला भएको पनि जानकारी दिएको छ । सो इलेक्ट्रिक स्कुटर टीभीएसको नक्साल, टेकु, सानो भर्याङ र कान्तिपथमा रहेको आधिकारिक...

Read more

रोयल इन्फिल्ड स्क्राम-४११ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

रोयल इन्फिल्डको नयाँ स्क्र्याम्बलर मोटरसाइकल स्क्राम ४११ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले पहिलो पटक नयाँ बाइकको रुपमा स्क्राम ४११ नेपाली बजारमा भित्र्याएको हो । रोयल इन्फिल्ड स्क्राम ४११ रोयल इन्फिल्ड हिमालयनमा आधारित रहेको कम्पनीले जनाएको छ ...

Read more

नेपाली बजारमा टीभीएस एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक; यस्ताे छ मूल्य

टीभीएस एनटर्क १२५ को नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले एनटर्क सुपर स्क्वाड एडिशन अन्र्तगतको स्पाइडर म्यान भेरियन्ट नेपालमा सार्वजनिक गरेको हो । सो नयाँ स्कुटरमा स्पाइडर ग्राफिक्सको डिजाइन दिइएको छ भने अन्य...

Read more

हाभल एच-सिक्सको २०२३ भर्सन नेपाली बजारमा सार्वजनिक; यस्तो छ नयाँ मूल्य

ग्रेटवाल मोटर्सले हाभल एच-सिक्सको २०२३ भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारीक विक्रेता भिजी इम्पेक्सले हाभल एच-सिक्सको थर्ड जेनेरेसन अर्थात २०२३ मोडल नेपालमा भित्राएको हो । अघिल्लो मोडलको तुलनामा नयाँ हाभल एच-सिक्समा आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचर पाउन...

Read more

येज्दीका तीन मोडलको नेपाली बजारमा बिक्री सुरु; यस्ता छन् बिशेषता र मुल्य

नेपाली बजारमा क्लासिक लेजेन्ड येज्दी मोटरसाइकलको बिक्री सुरु भएको छ । नेपालका लागि येज्दी मोटरसाइकलको आधिकारिक विक्रेता अग्नि मोटोइंकले येज्दीका तीन नयाँ मोडलको नेपालमा बिक्री सुरु भएको जनाएको छ । कम्पनीले आफ्नो शोरुममा एक कार्यक्रमको आयोजना गरी गत आइतबारदेखि उक्त बाइकको बिक्री सुरु भएको जानकारी...

Read more

टाटाको माइक्रो एसयूभी पन्च नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता

टाटाको माइक्रो एसयूभी पन्च अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालको लागि टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले पन्च केही महिना भित्रै नेपाली बजारमा सार्वजनिक हुने जनाएको छ । सो माइक्रो एसयूभी टाटाको सबैभन्दा सानो एसयूभी हुनेछ । टाटा पन्चको आधिकारीक विक्री भने...

Read more

टाटा नेक्सन ईभी म्याक्स नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

टाटा मोटर्सले इलेक्ट्रिक कार नेक्सन ईभी म्याक्स नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको लङ रेन्ज मोडल म्याक्स नेपालमा सार्वजनिक गरेको हो । लङ रेन्ज दिने नयाँ इलेक्ट्रिक कारमा पहिलेभन्दा ठूलो ब्याट्री, धेरै पावर र रेन्ज...

Read more