टाटाको माइक्रो एसयूभी पन्च नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता
टाटाको माइक्रो एसयूभी पन्च अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालको लागि टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले पन्च केही महिना भित्रै नेपाली बजारमा सार्वजनिक हुने जनाएको छ । सो माइक्रो एसयूभी टाटाको सबैभन्दा सानो एसयूभी हुनेछ । टाटा पन्चको आधिकारीक विक्री भने...
Read more