सुजुकी डिजायर नयाँ डिजाइन र ईन्जिनमा सार्वजनिक
मारुती सुजुकीले आफ्नो सबैभन्दा बढी बिक्री हुने कार डिजायरलाई नयाँ साजसज्जा र पुरै परिवर्तनका साथ उतारेको छ । कम्पनीले २०२० डिजायर फेसलिफ्टमा उन्नत के–सिरिज ड्युअल जेट इन्जिन राखेको छ । आकर्षक लुक दिनका लागि फ्रन्ट ग्रिल र बोल्ड क्रोमले महत्वपूर्ण भूमिका निभाएका छन् र अझै...
Read more