टोयोटाको नयाँ एसयूभी यारिस हाइब्रिड सार्वजनिक
टोयोटाले आफ्नो यारिस बेस क्रसओभर एसयूभी यूरोपियन बजारबाट बिक्री सुरु गरेको छ । टोयोटाले यूरोपियन ग्राहकलाई ध्यानमा राखेर तयार भएको कारण यारिस क्रसओभर यूरोपबाट सार्वजनिक गरेको जनाएको हो ।कम्पनीले नयाँ यारिसलाई टोयोटाको परम्परागत एसयूभीको थिममा रहेर निर्माण गरेको जनाएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र...
Read more