Home / Blogs
Blogs

बजाज पल्सर पी १५० नेपालमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता

बजाज अटोले पल्सर सिरिजको नयाँ मोटरसाइकल पी १५० अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पी १५० को सार्वजनिक मिती भने अझै अनिश्चित रहेको जनाएको छ ।पल्सर पी १५० सिंगल डिस्क र...

Read more

बजाज अटोले बढायो मोटरसाइकलको मूल्य; यस्तो छ नयाँ मूल्यसूची

बजाज मोटरसाइकलको फेरी मूल्य वृद्धि भएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले मोटरसाइकलको मूल्य बढाएको जनाएको छ । कम्पनीले जनवरी २०२३ बाट लागु हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक पनि गरेको छ । हालै जारी गरिएको नयाँ मूल्यसूची अनुसार केही मोडलको...

Read more

बजाज पल्सर पी १५० सार्वजनिक; नेपालमा पनि छिट्टै सार्वजनिक हुने

बजाज अटोले पल्सर सिरिजको नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बजाज पल्सर पी १५० सार्वजनिक गरको हो । बजाज पल्सर पी १५० नेकेड भर्सन र स्पोर्टी डिजाइनमा सार्वजनिक गरिएको हो । पल्सर पी १५० सिंगल डिस्क र ड्युअल डिस्क गरी दुई भेरिएन्टमा उपलब्ध रहेको...

Read more

बजाज पल्सर १२५ को नयाँ कार्बन फाइबर एडिशन सार्वजनिक; नेपालमा पनि छिट्टै सार्वजनिक हुने

बजाज अटोले पल्सर १२५ को नयाँ भर्सन सार्वजनिक गरेको छ । बजाज पल्सर १२५ कार्बन फाइबर एडिशन नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपालका लागि बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले यसको सार्वजनिक मिती भने तय गरेको...

Read more

बजाज पल्सर एनएस २०० बीएस ६ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

नेपाली बजारमा बजाजको नयाँ बीएस ६ इन्जिनयुक्त मोटरसाइकल पल्सर एनएस २०० सार्वजनिक भएको छ । यसको विक्री पनि सुरु भएको कम्पनीले जनाएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनीले बीएस ६ भर्सनको पल्सर एनएस २०० सार्वजनिक गरेको हो ।...

Read more

बजाज पल्सर एनएस १२५ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

बजाज पल्सर एनएस १२५ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एनएस १२५ को देशव्यापी सार्वजनिक भएको जनाएको छ । बजाज एनएस १२५ पल्सर सिरिजको सवैभन्दा सानो मोटरसाइकल रहेको छ भने यसको लुक्स तथा डिजाइन...

Read more

बजाज पल्सर एनएस १२५ को नेपाली बजारमा बुकिङ खुल्ला; यस्तो छ मुल्य

बजाज पल्सर एनएस १२५ नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपाल आउने पुष्टि भएसँगै एनएस १२५ को बुकिङसमेत खुल्ला गरिएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण...

Read more

बजाज पल्सर एन २५० र एफ २५० नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता

बजाज अटोले आफ्ना दुई नयाँ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नाडा अटो शो २०२२ मा बजाजका दुई नयाँ मोटरसाइकल बजाज पल्सर एन २५० र एफ २५० सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले...

Read more

नयाँ बजाज पल्सर एन १६० सार्वजनिक: नेपालमा छिट्टै आउने

बजाज मोटरसाइकलको नयाँ मोडल पल्सर एन १६० सार्वजनिक भएको छ । नयाँ पल्सर एन १६० सिंगल च्यानल एबीएस र ड्युअल च्यानल एबीएस गरी २ भेरिएन्टमा सार्वजनिक गरिएको छ । धेरै पटक परीक्षणमा देखिएको र केही दिन अघी टिजर समेत सार्वजनिक गरिएको यो मोडल नेपाली बजारमा...

Read more

बजाज एनएस १६० को नयाँ भेरियन्ट नेपालमा सार्वजनिक; यस्तो छ मूल्य

बजाजले एनएस १६० सिरिजमा नयाँ भेरियन्ट थप गरेर नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले एनएस १६० मा नयाँ भेरियन्ट थप गरेको जनाएको छ । नेपाली बजारमा एबीएस भर्सनमा मात्र विक्री भइरहेको एनएस १६० मा अब...

Read more

नयाँ एमटी १५ यूएसडी फर्क र डबल च्यानल एबीएस सहित नेपालमा सार्वजनिक हुँदै

यामाहाले अब छिट्टै एमटी १५ को २०२२ भर्सन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । अहिलेकै डिजाइनमा फिचर थप भएर आउने एमटी १५ मा यूएसडी फर्क र डबल च्यानल एबीएस हुने कम्पनीले जनाएको छ । विभिन्न टिप्पणी अनुसार एमटी १५ को विक्रीमा उच्च गिरावट आए...

Read more

बजाजले बढायो मोटरसाइकलको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

बजाज मोटरसाइकलको फेरी मूल्य वृद्धि भएको छ । बजाजले विभिन्न आर्थिकस्तर भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारका मोटरसाइकलहरु नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले मोटरसाइकलको मूल्य बढाएको जनाएको छ । कम्पनीले फेब्रुअरी...

Read more

यस्ता छन नेपाली बजारमा आउने क्रममा रहेका ५ नयाँ मोटरसाइकल

नेपाली बजारमा मोटरसाइकलको बजार निकै तिब्र गतिमा वृद्धि भएको छ । सन् २०२१ मा पहिलो पटक वार्षिक ३ लाख यूनिटको दुई पाङ्ग्रे मोटरसाइकलको नेपाली बजारमा बिक्री तथा बितरण भएको थियो । नेपाली बजारमा नेकेड, स्पोर्टस्, रेट्रो र क्लासिक क्रुजर डिजाइनमा आउने मोटरसाइकलमा युवाहरुको धेरै चासो...

Read more

सार्वजनिक हुने भयो यामाहा एमटी १५ को २०२२ भर्सन; नेपाल पनि आउने

यामाहाले अब छिट्टै एमटी १५ को २०२२ भर्सन सार्वजनिक गर्ने भएको छ । सो बाइक नेपाली बजारमा पनि सार्वजनिक हुने कम्पनीले जनाएको छ । यामाहाको बहुप्रतिक्षित मोटरबाइक एमटी–१५ को बीएस ६ इन्जिनयुक्त मोडल हाल नेपालमा बिक्री हुँदै आएको छ । यामाहा एमटी १५, एमटी सिरिजको...

Read more

बजाज पल्सर एफ २५० र एन २५० सार्वजनिक; यस्तो छ मूल्य र फिचर

बजाज अटोले २५० सीसी पल्सर सिरिजका दुई मोटरसाइकल बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बहुप्रक्षित पल्सर एफ २५० र एन २५० गरी दुई मोडल सार्वजनिक गरेको हो । धेरै पटक परीक्षणमा देखिएका र केही दिन अघी टिजर समेत सार्वजनिक गरिएका यी दुई मोडल नेपाली बजारमा...

Read more

टीभीएस राइडर १२५ नेपालमा सार्वजनिक हुने भयो; यस्तो छ मूल्य

टीभीएस राइडर १२५ नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले १२५ सीसी क्षमताको नयाँ मोटरसाइकल राइडरको विक्री अब छिट्टै सुरु हुने जनाएको छ । जगदम्बा मोटर्सका अनुसार आगामी आइतबारदेखि सो बाइकको विक्री तथा बितरण सुरु गरिने छ ।...

Read more

बजाज पल्सर २०० एनएस अब एबीएस एफआईमा उपलब्ध; यस्ता छन बिशेषता

नेपाली बजारमा पल्सर २०० एनएस एबीएस एफआई भित्रिएको धेरै समय भएको छैन । नेपालमा एनएस २०० को एफआई र कार्बुरेटर इन्जिनमा उपलब्ध रहेको छ । दुबै भेरियन्टमा सिंगल च्यानल एबीएस पाउन सकिन्छ । एबीएस र एफआई दुवै प्रविधि भएको सो मोटरसाइकल हाल नेपाली बजारमा उपलब्ध...

Read more

बीएस ६ यामाहा एमटी–१५ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

यामाहाको एमटी १५ बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले बीएस ६ भर्सनको एमटी–१५ सार्वजनिक गरेको हो । भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेन्ज मेलामा सो बाइक सार्वजनिक गरिएको हो ।  यामाहा एमटी १५ यामाहा आर...

Read more

टीभीएस राइडर १२५ सार्वजनिक; नेपाली बजारमा पनि आउने

टीभीएस मोटर्स कम्पनीले नयाँ १२५ सीसी क्षमताको मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बजारमा १२५ सीसीको स्पोर्टी कम्युटर बाइक राइडर सार्वजनिक गरेको जनाएको छ । यसका साथ टीभीएसले अब १२५ सीसी सेगमेन्टमा आफ्नो नयाँ बाइक पनि थपेको छ । टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले राइडर १२५ अब...

Read more

बीएस ६ यामाहा एमटी–१५ नेपाली बजारमा सार्वजनिक हुँदै; दसैं सम्म आउने

यामाहाको बहुप्रतिक्षित मोटरबाइक एमटी–१५ को बीएस ६ इन्जिनयुक्त मोडल अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सो मोटरसाइकल दसैं सम्म नेपाली बजारमा सार्वजनिक हुने जनाएको छ । यामाहा एमटी१५ यामाहा आर १५ भी ३ को ‘नेकेड...

Read more