Home / Blogs
Blogs

नयाँ जेनेरेशन हुन्डाई आई २० नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

नेपाली बजारमा हुन्डाई आई २० को नयाँ जेनेरेशन सार्वजनिक भएको छ । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन हुन्डाई आई २० सार्वजनिक गरेको जनाएको छ । कम्पनीले फेसबुक लाइभमार्फत भर्चुअल माध्यमबाट सो कार सार्वजनिक गरेको हो । सो कार यूरोपियन डिजाइनमा...

Read more

टीभीएस एनटर्कको मूल्य बढ्यो; यस्तो छ नयाँ मुल्य

नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको अधिकृत विक्रेता जगदम्वा मोटर्सले  टीभीएस स्कुटर एनटर्क १२५ को मूल्य वृद्धि गरेको छ । कम्पनीले एनटर्क १२५ पाच मध्य तीन भेरियन्टको मूल्य वृद्धि गरेको जनाएको छ । २०१८ मा सार्वजनिक भएको टीभीएस एनटर्क १२५ छोटो समयमै सफल स्कुटरका रूपमा...

Read more

फोर्ड फिगो अटोमेटिक नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य र विशेषता

नेपाली बजारमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक सार्वजनिक भएको छ । यो पेट्रोल र डिजेल दुवै संस्करणमा सार्वजनिक भएको कम्पनीले जनाएको छ ।  नेपालका लागि फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरिएन्ट नेपाली...

Read more

होन्डा सीबी ३५० आरएस नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य र विशेषता

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डाको ‘सीबी ३५० आरएस’ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङले नयाँ मोटरसाइकलको विक्री सुरू समेत गरेको जनाएको छ । कम्पनीले हाइनेस ३५० को स्पोर्टी भर्सनको रुपमा सीबी ३५० आरएस नेपालमा...

Read more

केटीएम मोटरसाइकलले बढायो सबै मोडलको मुल्य; यस्तो छ नयाँ मूल्यसूची

नेपाली बजारमा युवा वर्गको सबैभन्दा बढी रोजाइमा पर्ने मोटरसाइकल मध्य एक हो केटीएम । केटीएम मोटरसाइकलको लागि नेपालको लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले हालै सबै मोडलको मूल्य वृद्धि गरेको छ ।  कम्पनीले केटीएम ड्यूक १२५, ड्यूक २००, ड्यूक २५०, ड्यूक ३९०, केटीएम आरसी...

Read more

नेपालले विद्युतीय गतिशीलतामा किन लगानी गर्ने; यस्ता छन् प्रमुख ५ कारण

नेपालमा बर्षेनी १५,००० गाडीहरू बिक्री हुन्छन् | गएको बर्ष नेपाली बजारमा बिक्रि भएको यी १५,००० गाडी मध्ये १२०० युनिट अर्थात् ०.८ % ईभी वा इलेक्ट्रिक गाडीहरू बिक्रि भएको थियो । यस्ता ईभी वा इलेक्ट्रिक गाडीहरूको बिक्री र खपत विकसित राष्ट्रहरूको तुलनामा नेपालमा धेरै कम भएको...

Read more

रोयल इन्फिल्डको मिटियोर ३५० नेपाली बजारमा सार्वजनिक

रोयल इन्फिल्डको मिटियोर ३५० नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक विवेक अटोमोबाइल्सले एक भर्चुअल लाइभ कार्यक्रममार्फत सो मोटरसाइकल सार्वजनिक गरेको हो । रोयल इन्फिल्डको ‘मोटरसाइकल अफ दि इयर २०२१’ अवार्ड जित्न सफल मोडल मेटियर ३५० को नेपाली बजारमा पहिले...

Read more

टाटा नेक्सन ईभी नेपाली बजारमा सार्वजनिक; यस्तो छ भेरियन्ट अनुसारको मूल्य

नेपालका लागि टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेक्सन इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले डिजिटल प्ल्याटफर्ममा एक कार्यक्रमगरी नेक्सन इभी सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नेक्सन–इभीमा निकै टिकाउ ब्याट्री छ जुन जिपट्रोन प्रविधिमा आधारित छ ।  सिप्रदी ट्रेडिङले नेक्सन इभी...

Read more

फोर्ड फिगो अटोमेटिक सार्वजनिक; नेपालमा पनि छिट्टै सार्वजनिक हुने

फोर्डले आफ्नो निकै चर्चित कार फिगोको अटोमेटिक ह्याचब्याक नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा भने फोर्ड फिगो अटोमेटिक ह्याचब्याक सार्वजनिक भईसकेको छ । यो पेट्रोल र डिजेल दुवै संस्करणमा उपलब्ध छ । फिगो नेपालमा सन २०१० मा भित्रिएको थियो । हाल यसको...

Read more

फक्सवागन टाइगुन नेपाली बजारमा सार्वजनिक हुँदै

फक्सवागनको बहुप्रतीक्षित एसयूभी टाइगुन अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ  ।  विश्व प्रसिद्ध जर्मन कार कम्पनी फक्सवागनले धेरै बर्ष अघी देखी भारतमा आफ्नो उत्पादन सुरु गर्दै आएको छ । फक्सवागनको सबैभन्दा सफल गाडी कम्प्याक्ट एसयूभीको सेग्मेन्टमा नयाँ एसयूभी टाइगुन चाँडै नेपाली बजारमा सार्वजनिक...

Read more

होन्डा सिबी ३५० आरएस मोटरसाइकल अब छिट्टै नेपाल आउने

होन्डाले रेट्रो डिजाइन सिबी ३५० आरएस अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको जनाएको छ । गत महिना कम्पनीले हाइनेस सिबी ३५० नेपाल बजारमा सार्वजनिक गरेको थियो । सो मोटरसाइकलको...

Read more

होन्डा ग्राजिया बीएस ६ नेपाली बजारमा सार्वजनिक

नेपाली बजारमा होन्डा ग्राजिया बीएस ६ स्कुटर सार्वजनिक भएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले औपचारिक रुपमा यसको बिक्री प्रारम्भ भएको पनि जनाएको छ । ग्राजिया बीएस ६ भर्सनमा ग्राफिकसहित अरु केही सामान्य परिर्वतन गरेर बजारमा उतारेको कम्पनिले जनाएको छ ।...

Read more

जीप कम्पासको भेरियन्ट अनुसारको नेपाली बजार मुल्य

नेपालका लागि जीपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नयाँ कम्पासको फेसलिफ्ट मोडल नेपाली बजारमा सार्वजनिक गरेको धेरै समय भएको छैन । फ्रेस लुक, नयाँ इन्टेरियर र प्रिमियम फिचर सहित नयाँ कम्पासको फेसलिफ्ट बजारमा उतारिएको हो । जीप कम्पासमा आकर्षक एक्सटेरियर स्टाइल र परिवर्तित इन्टेरियर दिइएको छ...

Read more

रेनो काइगर नेपाली बजारमा सार्वजनिक; यस्तो भेरियन्ट अनुसारको मूल्य

रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो काइगर नेपाली बजारमा सार्वजनिक गरेको छ । रेनो काइगर सीएमएफ–ए प्लस प्लेटफर्ममा निर्मित सब फोर मिटर एसयूभी हो । रेनोले काइगर एसयूभी विभिन्न ७ भेरियन्टमा नेपाल ल्याएको जनाएको छ । कम्पनीले १.० लिटर नेचुरल एस्पायर्ड इन्जिनमा काइगर...

Read more

एसवाईएमको एड्भेन्चर बाइक एनएचटी २०० नेपाली बजारमा सार्वजनिक

नेपाली बजारमा नयाँ ब्राण्डको एड्भेन्चर डर्ट बाइक भित्रिएको छ । एसवाईएम ब्रान्डको ताइवानी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक भएको हो । एसवाईएमको डबल स्पोर्टस बाइक एनएचटी २०० नेपाल आएको हो । एसवाईएमको आधिकारिक वितरकमा केजी इन्टरनेसनलले यो बाइक उपलब्ध गराएको हो । बैशाख महिनामै यो बाइक...

Read more

बेनेली १८०एस अब नेपाली बजारमा; खुल्यो बुकिङ

बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनलले बेनेलीको नयाँ बाइक १८०एस नेपाली बजारमा उपलब्ध गराउने भएको छ । सो बाइकको बुकिङ खुलेको समेत कम्पनीले जनाएको छ । गत माघ महिनामै यसको औपचारिक सार्वजनिक गरिए पनि बीचमा कोरोना भाइरसको कारण यो बाइक डेलिभरी हुन सकेको थिएन...

Read more

निसानको इलेक्ट्रिक कार लिफ अब नेपाली बजारमा; बुकिङ खुल्ला

नेपालका लागि निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले नेपाली बजारमा निसान लिफ इलेक्ट्रिक कार भित्रिएको जानकारी दिएको छ । पायोनियरले निसानको पहिलो विद्युतीय कार लिफको नेपाली बजार मूल्य ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो । इलेक्ट्रिक कार लिफ २ लाख रुपैयाँ...

Read more

बजाजले बढायो मोटरसाइकलको मूल्य, कुनको मूल्य कति?

बजाज मोटरसाइकलको फेरी मूल्य वृद्धि भएको छ । बजाजले विभिन्न आर्थिकस्तर भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारका मोटरसाइकलहरु नेपाली बजारमा सार्वजनिक गर्दै आएको छ । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले मोटरसाइकलको मूल्य बढाएको जनाएको छ । नेपाली बजारमा बजाजका मोटरसाइकल...

Read more

जीप कम्पास फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक

नेपालका लागि जीपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नयाँ कम्पासको फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ । जीप कम्पास एक भच्र्युअल कार्यक्रमको माध्यमबाट सार्वजनिक गरिएको थियो ।  उक्त कार्यक्रम जीप नेपालको फेसबुक र इन्स्टाग्राम पेजबाट लाइभ ब्रोडकास्ट गरिएको थियो । नयाँ कम्पासमा आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र...

Read more

एसयूभी स्कोडा कुशाकको नेपालमा बुकिङ खुल्ला

स्कोडाको बहुप्रतीक्षित एसयूभी कुशाक अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।  नेपालका लागि  स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालमा पनि सो एसयूभीको बुकिङ खुल्ला गरेको छ । नेपालमा कुशाकलाई साउनबाट विक्री सुरु गर्ने योजना सहित कुशकको बुकिङ खुल्ला गरेको कम्पनीले जनाएको छ ।...

Read more