Home / Blogs
Blogs

बजाज पल्सर एनएस १२५ को नेपाली बजारमा बुकिङ खुल्ला; यस्तो छ मुल्य

बजाज पल्सर एनएस १२५ नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपाल आउने पुष्टि भएसँगै एनएस १२५ को बुकिङसमेत खुल्ला गरिएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण...

Read more

हुन्डाई ग्राण्ड आई १० नियोस ‘इरा’ भेरियन्ट नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

नेपाली बजारमा इरा भेरियन्टको ग्राण्ड आई १० नियोस सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पहिलो पटक हुन्डाई ग्राण्ड आई १० नियोस ‘इरा’ भेरियन्ट नेपाल भित्राएको जनाएको छ । हाल नेपाली बजारमा मग्ना र स्पोर्टज् भेरियन्टको ग्राण्ड आई १० नियोस...

Read more

२०२२ केटीएम आरसी २०० नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

नेपाली बजारमा २०२२ मोडलको केटीएम आरसी २०० सार्वजनिक भएको छ । नेपालका लागि केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २०२२ मोडल केटीएम आरसी २०० को विक्री सुरु भएको पनि जनाएको छ । कम्पनीले केही दिन अघि मात्र आरसी २०० नेपाली बजारमा भित्राएको थियो...

Read more

टाटा नेक्सन इभी डार्क एडिसन अब नेपाली बजारमा; खुल्यो बुकिङ

टाटा नेक्सन ईभीको डार्क एडिसन नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेपालमा विक्री सुरु गरेको नेक्सन ईभीको डार्क एडिसन चाँडै नेपाली बजारमा सार्वजनिक गरिने पनि जनाएको छ । रेगुलर भेरिएन्टको तुलनामा २ लाख रुपैयाँ बढी मूल्य राखेर यसको...

Read more

प्योर ईभी इलेक्ट्रिक बाइक ईट्रिस्ट ३५० नेपाली बजारमा सार्वजनिक हुँदै; खुल्यो प्रि–बुकिङ

नेपाली बजारमा प्योर ईभीको इलेक्ट्रिक बाइक ईट्रिस्ट ३५० सार्वजनिक हुने भएको छ । नेपालका लागि प्योर ईभी इलेक्ट्रिक बाइकको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले ईट्रिस्ट ३५० को बुकिङ समेत खुला गरेको जनाएको छ । बुकिङ गरेका ग्राहकलाई आगामी दुई साताभित्र सो बाइक डेलिभरी गरिने ह्वाइट...

Read more

टीभीएस रोनीन सार्वजनिक: नेपाली बजारमा छिट्टै आउने

टीभीएस मोटर्सले रेट्रो डिजाइन मोटरसाइकल टीभीएस रोनिन २२५ सार्वजनिक गरेको छ । टीभीएस रोनिन नयाँ युगका राइडरबाट प्रेरणा लिई निर्माण गरिएको छ भने सो मोटरसाइकल नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । नेपालमा टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले यसलाई केही समयपछि...

Read more

बजाज पल्सर एन २५० र एफ २५० नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता

बजाज अटोले आफ्ना दुई नयाँ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नाडा अटो शो २०२२ मा बजाजका दुई नयाँ मोटरसाइकल बजाज पल्सर एन २५० र एफ २५० सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले...

Read more

२०२२ क्रसएक्स २५० आर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

नेपाली बजारमा २०२२ मोडलको क्रसएक्स २५० आर सार्वजनिक भएको छ । नेपालका लागि क्रसएक्सको आधिकारिक वितरक बाइकर्स नेपालले ईएफआई युरो ५ प्रविधियुक्त नयाँ क्रसएक्स २५० आर नेपालमा सार्वजनिक भएको जनाएको हो । क्रसएक्स २५० आर पहिले भन्दा धेरै अपग्रेड भएर आएको छ भने यसमा भएको...

Read more

महिन्द्रा अल–न्यु स्कर्पियो–एन नेपाली बजारमा सार्वजनिक

महिन्द्राको बहुप्रतिक्षित मोडल स्कर्पियोको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक भएको छ । महिन्द्राले नेपालमा आफ्नो बहुप्रतीक्षित एसयुभी अल–न्यु स्कर्पियो–एन को सार्वजनिक गरेको जनाएको हो । नयाँ अल–न्यु स्कर्पियो–एन आधुनिक डिजाइन र हाइटेक सुरक्षा फिचर सहित नेपाली बजारमा भित्रिएको कम्पनीले जनाएको छ । सन् २००२ मा...

Read more

नयाँ बजाज पल्सर एन १६० सार्वजनिक: नेपालमा छिट्टै आउने

बजाज मोटरसाइकलको नयाँ मोडल पल्सर एन १६० सार्वजनिक भएको छ । नयाँ पल्सर एन १६० सिंगल च्यानल एबीएस र ड्युअल च्यानल एबीएस गरी २ भेरिएन्टमा सार्वजनिक गरिएको छ । धेरै पटक परीक्षणमा देखिएको र केही दिन अघी टिजर समेत सार्वजनिक गरिएको यो मोडल नेपाली बजारमा...

Read more

ब्राभो इलेक्ट्रिक स्कुटर अब नेपालमा: २४० किमी रेन्ज

नेपाली बजारमा नयाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर ब्राभो भित्रिएको छ । नेपालका लागि ब्राभो इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता जम्वो मोटर्स प्रालिले  ‘ब्राभो इलेक्ट्रीक स्कुटर’ को विक्री अब छिट्टै सुरु गरिने जनाएको छ । जम्बो मोटर्सले हालै सो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा टेस्ट राइड कार्यक्रम संचालन गरिरहेको...

Read more

टीभीएस अपाचे आरटीआर १६० फोर भी आरटीएफआई नेपाली बजारमा सार्वजनिक हुँदै

टीभीएस अपाचे आरटीआर १६० फोर भीको आरटीएफआई भर्सन नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले अब छिट्टै आरटीएफआई (बीएस ६) भर्सन सार्वजनिक गर्ने जनाएको छ । अपाचे आरटीआर १६० फोरभी पहिले देखि नै नेपाली बजारमा...

Read more

टाटा नेक्सन ईभी डार्क एडिसन नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता

टाटा नेक्सन ईभीको डार्क एडिसन अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक वितरक सिप्रद्धी ट्रेडिङले नेक्सन ईभीको डार्क एडिसन चाँडै नेपाली बजारमा सार्वजनिक गरिने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा केही महिना अघिबाट मात्र विक्री सुरु भएको डार्क एडिसन...

Read more

चेरी टिग्गो ८ प्रो नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

नेपाली बजारमा चेरीको टिग्गो ८ प्रो सार्वजनिक भएको छ । नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आफ्नो फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो नेपाली बजारमा भित्रिएको जनाएको छ । चेरी टिग्गो ८ प्रोमा उत्कृष्ट विशेषता र आधुनिक सुरक्षात्मक संयन्त्र रहेको कम्पनीले जनाएको छ ।...

Read more

रोयल इन्फिल्डको नयाँ मूल्य सूची सार्वजनिक; यस्तो छ नयाँ मूल्य

नेपाली बजारमा रोयल इन्फिल्ड बाइकको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । नेपालमा रोयल इन्फिल्ड बाइकको नयाँ आधिकारिक विक्रेता तोकिएको छ । नेपालका लागि रोयल इन्फिल्ड बाइकको नयाँ आधिकारिक विक्रेता अल्फा अटोमोटिभ्सले नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । हालै मात्र सरकारले २५० देखि ४००...

Read more

‘नेटा भी’ इलेक्ट्रीक क्रसओभर नेपाली बजारमा सार्वजनिक हुँदै; यस्तो छ मुल्य

नेटा भी इलेक्ट्रीक क्रसओभर कार अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेटा भी इलेक्ट्रीक क्रसओभर कार आगामी जेठ २२ गते आइतबार सार्वजनिक गर्ने जनाएको हो । होजन अटोले उत्पादन गरेको नेटा भीको बुकिङ पनि अब छिट्टै खुल्ने...

Read more

जावा ४२ भर्सन २.१ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

जावाले क्लासिक मोटरसाइकल जावा ४२ को नयाँ भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि जावा मोटरसाईकलको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले जावा ४२ भर्सन २.१ सार्वजनिक गरेको हो । नयाँ भर्सनको जावा मोटरसाइकल पहिलेको तुलनामा निकै उत्कृष्ट र आकर्षक...

Read more

नयाँ क्रुजर वाइक हानवे भी–वब २५० अब नेपाली बजारमा; यस्तो छ मुल्य

हानवे ब्रान्डको नयाँ क्रुजर वाइक भी–वब २५० नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि हानवेको आधिकारिक वितरक मोटर्स एभिन्यूले भी–वब २५० नेपाली बजारमा भित्राएको हो ।  सो नयाँ क्रुजर बाइकको नेपाली मूल्य ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ भने यसको बिक्री पनि अब...

Read more

यामाहा आर-१५ एमकाे नेपाली बजारमा विक्री सुरू; यस्तो छ मुल्य

यामाहाको नयाँ मोटरसाइकल आर-१५ एम नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक भएको छ । नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले आर-१५ एमको आधिकारी रुप्मा विक्री सुरु भएको पनि जनाएको छ । कम्पनीले गत वैशाखमा आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी उक्त...

Read more

यामाहा आर-१५ भी ४ नेपालमा चाँडै विक्री सुरु हुने; यस्तो छ मुल्य

यामाहाले नेपाली बजारमा अब छिट्टै आर-१५ भी ४ सार्वजनिक गर्ने भएको छ । यस अघी यामाहाले नयाँ मोटरसाइकल यामाहा आर-१५ एम सार्वजनिक गरेको हो । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारि विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले आर १५ भी ४ को विक्री कहिले सुरु हुन्छ भन्ने...

Read more