नयाँ एसयूभी हुन्डाई एक्सटर सार्वजनिक; नेपाली बजारमा छिट्टै आउने
कोरियन कार निर्माता हुन्डाईले भारतमा इन्ट्री लेभल एसयूभी एक्सटर सार्वजनिक गरेको धेरै समय भएको छैन । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी एक्सटर नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक गरिने जनाएको छ । एसयूभी एक्सटरको नेपाली बजारमा बुकिङ समेत अब छिट्टै...
Read more
