येज्दीका तीन मोडलको नेपाली बजारमा बुकिङ खुल्ला; यस्ता छन् बिशेषता र मुल्य
नेपाली बजारमा क्लासिक लेजेन्ड येज्दी मोटरसाइकलको बुकिङ खुल्ला गरिएको छ । नेपालका लागि येज्दी मोटरसाइकलको आधिकारिक विक्रेता अग्नि मोटोइंकले येज्दीका तीन नयाँ मोडलको नेपालमा बुकिङ खुल्ला गराएको हो । नेपालमा महिन्द्रा ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले पहिले देखि नै जावा मोटरसाइकल बिक्री–वितरण गर्दै आएको छ ।...
Read more