Home / Blogs
Blogs

हुन्डाइले नयाँ क्रसओभर ‘बायोन’ नेपाली बजारमा ल्याउने

हुन्डाई मोटर्स कम्पनिले आई २० एक्टीभमा नै आधारित रहेर चाँडै नयाँ क्रसओभर एसयूभी बायोन नेपाली बजारमा ल्याउने भएको छ । हुन्डाइको नेपालस्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ स्टाइलको क्रसओभर एसयूभी अब छिट्टै बजारमा ल्याउने अनुमान गरिएको छ  । सो एसयूभी हुन्डाईको भेन्यूभन्दा कम मूल्यमा आउने कम्पनीको भनाइ...

Read more

नेपाली बजारमा सुजुकी डिजायर आउने भएको छ; बुकिङ खुल्ला

नेपालका लागि आधिकारीक वितरक सिजी मोटोकर्पले स्विफ्ट डिजायरको नयाँ अवतार नेपाली बजारमा ल्याउने भएको छ ।सीजी मोटोकर्पले सेडान डिजायरको बुकिङ खुल्ला समेत गरेको छ ।२०२१ डिजायरमा धेरै परिवर्तन भने गरिएको छैन जसमा नयाँ बम्पर र ग्रिल डिजाइन दिइएको छ भने बोल्ड र स्टाइलिस फ्रन्ट पनि...

Read more

बजाज पल्सर २२० एफ को २०२१ मोडल सार्वजनिक

चर्चित टु ह्विलर निर्माता कम्पनी बजाजले आफ्नो मोडल पल्सर २२० एफको २०२१ मोडल सार्वजनिक गरेको छ । बजाज कम्पनीले सो मोटरबाइक सामान्य कस्मेटिक परिवर्तन सहित यसको २०२१ मोडल बजारमा सार्वजनिक गरेको हो । सो बाइक नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुनेछ । सो बाइकलाई...

Read more

सुजुकी स्विफ्ट फेसलिफ्ट अब छिट्टै नेपाली बजारमा आउने

मारुती सुजुकीले अब छिट्टै नेपाली बजारमा  स्विफ्ट फेसलिफ्ट सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाली बजारमा मारुती सुजुकीका कारहरु सर्वाधिक रुचाइने कारहरुमा पर्छ । सन् २००५ मा पहिलो पटक नेपाली बजारमा आएको थियो यो कार भने सन् २०१२ मा सेकेन्ड जेनरेशन मोडल फेसलिफ्ट र सन् २०१७ मा...

Read more

हस्कभर्नाले १२५ सीसीको मोटरसाइकल छिट्टै सार्वजनिक गर्दै

चर्चित मोटरसाइकल कम्पनी हस्कभर्नाले  इन्ट्री लेवल स्क्र्याम्लर मोटरसाइकल स्भर्टपिलियन १२५ अब छिट्टै बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी फेब्रुअरीमा नयाँ इन्ट्री लेवल मोटरसाइकल ल्याउने जानकारी दिएको छ । अनुमानित रिपोर्ट अनुसार सो बाइक २०२१ को मध्य तिर नेपाली बजारमा सार्वजनिक गर्ने सम्भावना पनि रहेको छ । हाल...

Read more

स्कोडा कारोक एसयूभी नेपाली बजारमा सार्वजनिक

स्कोडाको नयाँ प्रिमियम एसयूभी कारोक नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ स्कोडा कारोक नेपाल ल्याएको हो ।  कारोक दुई भेरियन्ट एम्बिसन र एम्बिसन प्लस गरी नेपाली बजारमा उपलब्ध छ । नयाँ स्कोडा कारोक विश्वकै पुरानो र स्थापित कार ब्राण्ड मध्य एक...

Read more

नेपाली बजारमा अब बजाज डोमिनार २५० काे विक्री सुरू

नेपाली बजारमा बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले नयाँ बजाज डोमिनार २५० को बिक्री सुरु गरेको छ । सो कम्पनीले आफ्नो नेपाल भर रहेकाे डिलर नेटवर्कबाट डाेमिनार २५० काे विक्री सुरू गरेकाे जानकारी दिएको छ  । कम्पनीले यसको नेपाली मूल्य ४ लाख ८९ हजार ९...

Read more

केटीएम ड्युक १२५ सार्वजनिक; नेपालमा छिट्टै आउने

अपडेट भर्सन सहित केटिएमले २०२१ मोडलको ड्युक १२५  सार्वजनिक गरेको छ । ड्युक १२५ बाइकको लुक्स तथा डिजाइन हाल उपलब्ध ड्युक २०० बाट प्रेरित छ । सन् २०१८ मा पहिलो पटक सार्वजनिक गरिएको थियो ड्युक १२५ । सो मोटरबाइक नेपाली बजारमा छिट्टै सार्वजनिक हुने अनुमान पनि गरिएको...

Read more

टेल्जीको नयाँ स्कूटर ‘लियोपार्ड’ नेपालमा सार्वजनिक

टेल्जीको नयाँइलेक्ट्रीक स्कुटर लियोपार्ड नेपाली बजारमा सार्वजनिक भएको छ । अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटर कम्पनीले बजारमा ल्याएको हो ।नेपालका लागि टेल्जी स्कुटरको एकमात्र आधिकारिक वितरक योम मा ई मोटर्स रहेको छ ।कम्पनीले सार्वजनिक गरेका सो स्कुटरमा २.५ किलोवाट...

Read more

२०२१ को पहिलो सातामा नेपाल आउँदै जीप ‘कम्पास’ फेसलिफ्ट

अमेरिकी अटो कम्पनी जीपको लोकप्रिय मोडल कम्पासको फेसलिफ्ट आगामी जनवरी ७ मा सार्वजनिक हुने भएको छ । जीपले २०२१ मोडेल कम्पासलाई व्यापक अपडेट र परिमार्जन सहित सार्वजनिक गर्ने भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भईसकेको कम्पास फेसलिफ्ट जनवरी अन्तिमसम्ममा नेपालमा पनि सार्वजनिक हुने भएको हो...

Read more

यामाहाको नयाँ मोटरसाइकल ‘एफजेड-एक्स’ ट्रेडमार्क दर्ता

यामाहा कम्पनीले नयाँ मोटरसाइकलको भारतमा ट्रेडमार्क दर्ता गराएको छ । ‘एफजेड-एक्स’ नामबाट नयाँ मोटरसाइकलको ट्रेडमार्क दर्ता गरिएको हो । कम्पनीले दर्ता गरेको एफजेड-एक्स नामलाई हेर्दा, यामाहाले नयाँ एड्भेञ्चर बजारमा ल्याउन लागेको अनुमान पनि गरिएको छ । यो मोटरसाइकल यामाहा डब्ल्यूआर १५५ बाट प्रेरित रहने छ भने...

Read more

यामाहा एमटी १२५ नयाँ फिचर सहित सार्वजनिक

यामाहाले एमटी–१२५ बीएस ६ भर्सनमा सार्वजनिक भएको छ । कम्पनीले तीन नयाँ कलर स्कीममा सो मोटरसाइकल सार्वजनिक गरेको हो । सो बाइक नयाँ वर्षमा न्तर्राष्टिय बजारमा उपलब्ध हुने छ भने नेपाली बजारमा पनि एमटी १२५ छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ । नयाँ एमटी १२५ मा पहिलाको...

Read more

निसानको इलेक्ट्रिक कार ‘लिफ’ नेपाली बजारमा सार्वजनिक हुँदै

निसान लिफ इलेक्ट्रिक कार नेपाली बजारमा आगामी मार्च महिनामा सार्वजनिक हुने भएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले सो कार नेपाली बजारमा ल्याउने जानकारी पनि दिएको छ । निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ बिद्युतीय गाडी हो । हालै नेपाल सरकारले बिद्युतीय सवारीको करलाई पुनरावलोकन...

Read more

टीभीएस एनटर्क १२५ बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक

टीभीएस एनटर्क १२५ को बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले सो स्कूटरको विक्री समेत सुरु गरेको  छ । केही दिन अघि काठमाडौंमा यो स्कुटर देखिएको थियो । पहिलो चरणमा आएको स्कुटरको डेलिभरी भएको छ भने केही दिनमा थप स्कुटरको डेलिभरी दिने कम्पनीले जानकारी...

Read more

बजाज डोमिनार २५० अब छिट्टै नेपालमा विक्री सुरु हुने

नेपालका लागि बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले डोमिनार २५० नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । बिशेष श्रोतका अनुसारबजाजको बहुप्रतिक्षित मोटरसाइकल डोमिनार २५० अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।कम्पनी स्रोतका अनुसार पुस महिना भित्र डोमिनार २५० नेपाली...

Read more

नयाँ जेनेरेशनको होन्डा सिटी नेपालमा सार्वजनिक; यस्तो छ मूल्य

नेपालका लागि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नयाँ जेनेरेशन होन्डा सिटी नेपाली बजारमा सार्वजनिक गरेको छ । विभिन्न ६ भेरियन्टमा नयाँ जेनेरेशन होन्डा सिटी नेपाली बजारमा कम्पनिले सार्वजनिक गरेको हो । कम्पनिले सिटीको बिभिन्न भेरियन्ट भि म्यानुयल, भि अटोमेटिक, भिएक्स म्यानुयल, भिएक्स अटोमेटिक, जेडएक्स म्यानुयल र...

Read more

रोयल इन्फिल्ड ‘इन्टरसेप्टर ३५०’ अब छिट्टै सार्वजनिक हुने

रोयल इन्फिल्डले आफ्नो नयाँ मोडल ‘इन्टरसेप्टर ३५०’ अब छिट्टै बजारमा सार्वजनिक गर्ने भएको छ ।रोयल इन्फिल्ड इन्टरसेप्टर ३५०, ६५० इन्टरसेप्टरमा आधारित हुनेछ । रोयल एनफील्डलाई पछील्लो दुई बर्षमा इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटी ६५० बाट ठूलो सफलता मिलेको थियो ।सो कार्यलाई मध्य नजर गर्दै कम्पनिले...

Read more

एमभी अगस्टाका चार नयाँ मोडल नेपाली बजारमा सार्वजनिक

नेपाली बजारमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै एमभी अगष्टाको आधिकारीक वितरक भेलोसिटी प्रालिले एमभी अगष्टाको ४ नयाँ मोडलहरु नेपालमा सार्वजनिक गरेको छ । एमभी अगस्टाले ब्रुटाले ८००आरआर, ड्रयागस्टर ८००आरआर पिरेली (लिमिटेड एडिसन), टुरिज्मो भिलभ ८०० र ड्रयागस्टर ८००आरआर अमेरिका (लिमिटेड एडिसन) कम्पनिले नेपाली बजारमा भित्र्याएको...

Read more

ड्याटसन गो बीएस ६ नेपाली बजारमा छिट्टै सार्वजनिक हुने

केही समय अघी देखी नेपाली बजारमा बीएस ६ मापदण्डयुक्त इन्जिन सहितका गाडीहरु भित्रिने क्रम जारी रहेको छ।सोही क्रममा ड्याटसन न्यु गो कार बीएस ६ भर्सनमा अब छिट्टै नेपालमा सार्वजनिक हुने भएको छ ।ड्याटसनको लागि नेपालमा स्तिथ आधिकारिक वितरक पायोनियर मोटोकर्पले करिव दुई साता भित्रै सो...

Read more

रोयल इन्फिल्ड मेटियर अब इलेक्ट्रिक भर्सनमा सार्वजनिक हुने

अहिले नेपाली बजारमा इलेक्ट्रिक साधनको माग दिनहु बढिरहेको छ, सोही क्रममा रोयल इन्फिल्डले पनि इलेक्ट्रिक बाइक सार्वजनिक गर्ने निर्णय गरेको छ । रोयल इन्फिल्डको निकै प्रख्यात मोटरबाइक मेटियर अब इलेक्ट्रिक भर्सनमा आउने भएको छ।कम्पनीले अब चाँडै नै सो इलेक्ट्रिक मोटरबाइक सार्वजनिक गर्ने भएको छ ।नेपाली...

Read more