Home / Blogs
Blogs

प्रोटोन ‘एक्स ७०’ नेपालमा सार्वजनिक; यस्तो छ मूल्य

नेपाली बजारमा प्रोटोनको नयाँ गाडी एक्स ७० औपचारिक रुपमा सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले मलेसियन ब्राण्ड प्रोटोनको एसयूभी ‘एक्स ७०’ नेपालमा आधिकारीकरुपमा विक्री सुरु गरेको पनि जनाएको छ । सो गाडीको फेसबुक लाइभमार्फत भर्चुअल रुपमा विशेषता र मूल्य पनि...

Read more

होन्डाका मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो, नयाँ मूल्य सुची

नेपालका लागि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले मोटरसाइकल तथा स्कुटरको नेपाली बजार मूल्य फेरी वृद्धि गरेको छ । कम्पनीले निषेधाज्ञा खुकुलो भएसँगै आफ्ना उत्पादनको मूल्य बढाएको जनाएको छ । कम्पनीले केहि दिनअघि अगाडि मात्र नयाँ मूल्य सुची सार्वजनिक गरेको हो । नेपाली बजारमा होन्डाका मोटरसाइकलहरुमा...

Read more

नयाँ फिचरका साथ आयो यामाहा फेसिनो १२५ एफआई स्कुटर

यामाहाले फेसिनो १२५ एफआई स्कुटरलाई हाइब्रिड भर्सनमा सार्वजनिक गरेको छ । सो स्कुटरलाई यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्युले नेपाली बजारमा पनि छिट्टै सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले फसिनो १२५ को हाइब्रिड भर्सनमा नयाँ एक्सटेरियर लुक दिनुका साथै यसमा नयाँ फ्रेस...

Read more

याडियाको तीन मोडलका इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक

नेपाली बजारमा याडियाको इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले तीन मोडलको इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । चिनियाँ ब्राण्ड याडियाका जी–५, सी–वान एस र एस–लाइक गरी तीन मोडल टंगालमा रहेको शोरुमबाट ग्राहकले खरिद गर्न सक्ने कम्पनीले जनाएको छ...

Read more

नयाँ ग्रफिकसहित पल्सर एनएस सिरिज नेपाली बजारमा सार्वजनिक

बजाज कम्पनीले नयाँ ग्रफिक्स सहितको नयाँ मोटरसाइकल नेपाल भित्र्याएको छ । एनएस सिरिजमा विक्री हुने दुबै मोडल नयाँ कलरमा नेपाल आएको कम्पनीले जनाएको छ । नेपालका लागि बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एनएसको नयाँ कलर भेरियन्ट नेपाल भित्र्याएको हो । कम्पनीले एनएस १६०...

Read more

यामाहाको बहुप्रतीक्षित मोटरसाइकल एफजेडएक्स सार्वजनिक

जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहाले नयाँ नियो रेट्रो मोटरसाइकल यामाहा एफजेड–एक्स सार्वजनिक गरेको छ । एफजेड एक्स यामाहाको चर्चित मोटरसाइकल एसएक्सआर १२५ मा आधारित एक रेट्रो डिजाइन मोटरसाइकल हो जुन मोर्डन टेक्नोलोजिमा आधारित रहेर निर्माण गरिएको छ । आगामि महिना यसको डेलिभरी सुरु हुने कम्पनीले...

Read more

मारुती सुजुकीको नयाँ अल्टो २०२२ मा सार्वजनिक हुने

मारुती सुजुकीको नयाँ अल्टो कार परीक्षणको समयमा धेरै अगाडि देखा परेको थियो । कम्पनीले सो कार २०२१ मा लन्च गर्ने योजना बनाएको थियो तर, कोभिड – १९ को कारणले गर्दा यसको सार्वजनिक मिती सारिएको छ । नयाँ अल्टो अब २०२२ मा सार्वजनिक हुने भएको कम्पनिले...

Read more

निषेधाज्ञा पछी नयाँ फिचरसहित यामाहा एफजेडएस भि ३ आउने

यामाहाले विभिन्न आर्थिकस्तर भएका र विभिन्न रुचि भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारको मोटरसाइकल तथा स्कुटरहरु नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ । सोही प्रतिबद्धता पूरा गर्ने क्रमलाई नै मध्यनजर गर्दै यामाहाले नयाँ मोटरसाइकल पनि नेपाल ल्याउने तयारी गरेको छ । नेपालका लागि यामाहाको...

Read more

हुन्डाईले ल्यायो क्रेटाको सस्तो भेरिएन्ट एसएक्स एक्जिक्युटिभ

कोरियन अटोमोवाइल कम्पनी हुन्डाईले आफ्नो चर्चित एसयूभी क्रेटाको नयाँ भेरियन्ट ‘एसएक्स एक्जुकेटीभ’ बजारमा सार्वजनिक गरेको छ । क्रेटाको एस र एसएक्स भेरियन्टको बीचमा राखेर ‘एसएक्स एक्जुकेटीभ’ भेरियन्ट बजारमा उतारेको कम्पनीले जनाएको छ । पेट्रोल र डिजेल दुबै १.५ लिटर इन्जिनमा उपलब्ध हुने सो नयाँ भेरियन्ट...

Read more

बीएस ६ सुजुकी एसेस १२५ अब नेपालमा; निषेधाज्ञा पश्चात् विक्री

नेपाली बजारमा दुईपाँग्रे सवारी साधन विक्री वितरण गर्ने सबै जसो कम्पनीसँग बीएस ४ १२५ सीसी स्कुटर उपलब्ध रहेको छ । नेपाली बजारमा १२५ सीसी सेग्मेन्टमा उत्कृष्ट स्कुटरहरु उपलब्ध रहेका छन् जसमध्य सुजुकी एसेस १२५ पनि पर्ने गर्दछ । सुजुकीको लागि नेपालको आधिकारीक वितरक भीजी सुजुकीले...

Read more

यस्तो छ एनआइयू इलेक्ट्रीक स्कुटरको नेपाली बजार मुल्य

पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारी साधनको प्रयोग एकदमै बढिरहेको छ जसको कारणहो पेट्रोल र डिजेलको मुल्य बढनु  । नेपालमा धेरै ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन भित्रिएका छन त्योमध्ये एक हो ‘एनआइयू’ । एनआइयू इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारीक विक्रेता इको इन्फिनिटीले नेपाली बजारमा विद्युतीय स्कुटरहरुको बिक्री...

Read more

एनआइयूको नयाँ स्कुटर नेपाली बजारमा सार्वजनिक; बुकिङ खुल्ला

एनआइयू इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारीक विक्रेता इको इन्फिनिटीले नयाँ इलेक्ट्रिक स्कुटर गोभा जीओ-३ नेपाली बजारमा सार्वजनिक गरेको छ । इको इन्फिनिटीले नयाँ स्कुटर गोभाको प्रि–बुकिङ समेत खोलेको छ । एनआईयू गोभा जीओ-३ फोनमार्फत प्रि–बुकिङ गर्न सकिने पनि कम्पनीले जनाएको छ । एनआईयू नेपालको फेसबुक...

Read more

२०२१ होन्डा ग्रोम १२५ नयाँ डिजाइनमा सार्वजनिक

होन्डाले आफ्नो मिनि बाइक ग्रोम १२५ को २०२१ मोडल अन्तर्राष्ट्रिय बजारमा उतारेको छ । सन् २०१४ मा पहिलो पटक सो बाइक बजारमा सार्वजनिक भएको थियो । होन्डाले ग्रोम १२५ लाई अहिलेसम्म नेपाली बजारमा भने विक्री गरेको छैन । होन्डा कम्पनीले ग्रोम १२५ नेपाली बजारमा पनि...

Read more

यस्तो छ अप्रिलिया स्कुटरको नेपाली बजार मुल्य

उच्चस्तरीय इटालियन प्रविधिद्धारा निर्माण गरिएका अप्रिलिया स्कुटरहरु नेपाली बजारमा पनि बिक्री हुँदै आएका छन । अप्रिलियाको नेपालका लागि आधिकारीक बिक्रेता दुगर्ड ब्रदर एन्ड सन्सले अप्रिलियाका स्कुटरहरु नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ । पछिल्लो समय नेपाली बजारमा अप्रिलिया स्कुटरले निकै राम्रो सफलता हासिल गर्दै आएको छ...

Read more

होन्डा हाइनेस सीबी ३५० अब नेपाली बजारमा; बुकिङ खुल्ला

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होन्डा हाइनेस सिबी ३५० डिलक्स अब चाँडै नेपाली बजारमा विक्री सुरु गर्ने भएको जनाएको छ । होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल भित्रिसकेको छ र यसको बुकिङ पनि खुल्ला भइसकेको...

Read more

नेपाली बजारमा सार्वजनिक हुँदै इलेक्ट्रिक गाडी निसान लिफ

नेपालको लागि निसानको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले निसानको चर्चित इलेक्ट्रीक कार लिफ अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । पायोनियर मोटोकर्पले आफ्नो फेसबुक पेजमा यसको संकेतको रुपमा टिजर पनि सार्वजनिक गरेको छ । निसान नेपालले आफ्नो फेसबुक पेजमा ‘कमिङ सुन’ लेखेर यसको...

Read more

विद्युतीय सवारी साधन पुरानै मूल्यमा यथावात; यस्तो छ मूल्य

सरकारले विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क पुरै खारेज गरेको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट विद्युतीय गाडीमा अन्तःशुलक खारेज र भन्सार दरमा कटौती गरेको छ । सरकारले विद्युतीय गाडीको भन्सार ४० प्रतिशतमा झारेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को...

Read more

यस्ता छन् निषेधाज्ञापछि नेपाल आउने नयाँ मोटरसाइकल र स्कुटर

बैशाख १६ गते देखि निषेधाज्ञा लागू गरिए पश्चात नेपाली बजारमा मोटरसाइकल र स्कुटरको बिक्री बितरण निकै कम हुँदै आएको छ । यसले गर्दा सबै कम्पनीहरुमा असर परेको अनुमान गर्न सकिन्छ । हालै मोटरसाइकल र स्कुटरको नेपाली बजार पनि निकै प्रतिस्पर्धी हुँदै आएको छ ।नेपाली बजारमा नेकेड, स्पोर्टस्,...

Read more

नेपालमा बनेको दुई मोटरसाइकल; यस्तो छ मूल्य र फिचर

यात्री मोटरसाइकलले उत्पादन गरेको दुई मोडल ‘पी-० र पी-१’ पूर्णरुपमा नेपाली बजारमा सार्वजनिक भएका छन ।  नेपाली युवाहरुको स्टार्टअप कम्पनी यात्री मोटरसाइकल्सले निर्माण गरेका पी–० र पी–१ मोटरसाइकलको नेपाली मूल्य सूची समेत सार्वजनिक गरेको छ । कम्पनीले गत हप्ता काठमाडौंमा टेष्ट ड्राइभ कार्यक्रमको आयोजनागरि आफ्ना दुई मोडल...

Read more

बजाज मोटरसाइकलको मूल्य वृद्धि; यस्तो छ नयाँ मूल्यसूची

बजाज मोटरसाइकलको मूल्य वृद्धि भएको छ । कम्पनीले नयाँ वर्षसँगै आफ्ना सबै मोडलहरुको मूल्य वृद्धि गरेको जनाएको छ । नेपाली बजारमा बजाजका मोटरसाइकल निकै लोकप्रिय छन  । नेपालका लागि बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्ना सबै मोडलमा मूल्य वृद्धि गरेको हो ।  कम्पनीले पछिल्लो समय हरेक महिना मूल्य...

Read more