नेपाली बजारमा सार्वजनिक हुँदै एमजी एचएस; खुल्यो बुकिङ
ब्रिटिस मोटर कम्पनी मोरिस ग्यारेज (एमजी)को नयाँ एसयूभी एचएस नेपाली बजारमा अब छिट्टै सार्वजनिक हुने भएको छ । नेपालका लागि आधिकारीक वितरक प्यारामाउण्ट मोटर्सले सो एसयूभीका लागि बुकिङ खुल्ला गरिएको जानकारी पनि दिएको छ । नेपाली बजारमा एमजी एचएस १.५ लिटर इन्जिन अप्सनमा मात्रा उपलब्ध हुनेछ । एमजीको सो...
Read more