यात्री मोटरसाइकल अब ड्युअल स्पोर्ट इलेक्ट्रिक भर्सनमा आउने
नेपाली युवाहरुले मिलेर स्थापना गरेको स्टार्टअप कम्पनी यात्री मोटरसाइकलले अर्को इलेक्ट्रिक मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराउने भएको छ । यो भन्दा पहिले गत पुस महिनामा कम्पनीले प्रोजेक्ट जिरो अन्तर्गतको यात्री मोटरसाइकल सार्वजनिक गरेको थियो । प्रोटोटाइपको रुपमा डिजाइन गरिएको सो मोटरसाइकल व्यवसायी सौरभ ज्योतिले खरिद गरेका...
Read more