२०२२ केटीएम आरसी २०० नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
नेपाली बजारमा २०२२ मोडलको केटीएम आरसी २०० सार्वजनिक भएको छ । नेपालका लागि केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २०२२ मोडल केटीएम आरसी २०० को विक्री सुरु भएको पनि जनाएको छ । कम्पनीले केही दिन अघि मात्र आरसी २०० नेपाली बजारमा भित्राएको थियो...
Read more