सुजुकी सेलेरियो तीन भेरियन्टमा अब नेपाली बजारमा; यस्तो छ मुल्य
मारुती सुजुकी सेलेरियो नयाँ अवतार सहित नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि सुजुकीको आधिकारिक बितरक सिजी मोटोकर्पले सेलेरियो तीन भेरियन्टमा नेपाल आएको जनाएको छ । अबको केही दिनमा नै यसको बिक्री बितरण सुरु हुने कम्पनीले जनाएको छ । निकै आकर्षक लुक्समा सार्वजनिक गरिएको सेलेरियोमा...
Read more