Home / Blogs
Blogs

बजाज पल्सर २२० एफ नेपाली बजारमा सार्वजनिक

बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले एबीएस सहितको पल्सर २२० एफ नेपाली बजारमा उपलब्ध गराएको छ । सो बाइकको प्रारम्भिक मूल्य ३ लाख ३२ हजार ९ सय रुपैयाँ तोकिएको छ । नन–एबीएस भेरिएन्ट भन्दा यो मूल्य १६ हजार रुपैयाँ बढी हो । भारतीय बजारमा करिव...

Read more

रोयल इन्फिल्ड २५० सीसी अप्रिलमा सार्वजनिक हुने

ब्रिटिस मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले भारतमा २५० सीसीको मोटरसाइकल अप्रिलमा सार्वजनिक गर्ने अनुमान तिब्र भएको छ । कम्पनीले नियमित रुपमा यसको परिक्षण गरिरहेको तस्विरहरु भारतीय मिडियाले प्रकाशन गरिरहेका छन् ।मोटरसाइकल उत्पादक कम्पनीहरु बीच कडा प्रतिस्पर्धा अब २५० सीसी सेग्मेन्टमा हुने देखिएको छ । अहिले...

Read more

सार्वजनिक भयो २५० सीसीको बजाज डोमिनार, यस्तो छ मूल्य

भारतमा २ सय ५० सीसीको बजाज डोमिनार बाइक सार्वजनिक भएको छ । बजाज अटोले २५० सीसी क्षमताको डोमिनारकाे मूल्य पनि  सार्वजनिक गरेको छ । यसको मूल्य १ लाख ६० हजार भारु राखिएको छ । कम्पनीले बजाज डोमिनार ४०० को तुलनामा २५० मा ३० हजार भारु मूल्य कम गरेर बजारमा...

Read more

ल्याउने भयो बजाजले सबै भन्दा सस्तो इलेक्ट्रिक स्कुटर

बजाजले सिंगल सिटर, लो पावर र किफायती इलेक्ट्रिक स्कुटरमा काम गरिरहेको छ । कम्पनीले सो स्कुटर इलेक्ट्रिक मोबिलिटी सर्भिस स्टार्टअप युलुको लागि तयार गर्दैछ । सो स्कुटरको मूल्य ३५ हजार भारु भन्दा सस्तो हुनेछ । बजाजले अर्काे वर्षसम्म ३० हजार देखि ३५ हजार भारु मूल्य पर्ने...

Read more

बजाज डोमिनार २५० चाँडै सार्वजनिक हुने, लिक भयो तस्विर

बजाज अटोले यही मार्च महिनामा २५० सीसी क्षमताको डोमिनार सार्वजनिक गर्ने यसअघि नै बताएको भएपनि उक्त प्रडक्टको कुनै अफिसियल तस्विर बाहिर आएको थिएन । तर, नयाँ डोमिनार २५० तस्विर बाहिर आएको छ । कम्पनीले सो बाइकको टिजर भिडियो सार्वजनिक गरी डोमिनार २५० को लन्चिङको बारेमा...

Read more

बजाज पल्सर एनएस १२५ को बिक्री सुरु

बजाजले पल्सर एनएस १२५ रसियन बजारमा सार्वजनिक गरेको छ । बजाज पल्सर फेमेलीकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ बजाज अटोले सार्वजनिक गरेको हो । बजाज पल्सर एनएस सिरिज लोकप्रिय मोटरसाइकल रहेको छ । भारत नेपाल लगायतका बजारमा एनएस सिरिज निकै सफल मानिन्छ । कम्पनीले यो मोटरसाइकल...

Read more

होन्डाले २०० सीसी क्षमताका ३ मोटरसाइकल सार्वजनिक गर्ने

जापानीज मोटरसाइकल निर्माता कम्पनी होन्डाले २०० सीसी सेग्मेन्टमा मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले दक्षिण एशियाली बजारलाई लक्षित गरेर २०० सीसी सेग्मेन्टमा मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । कम्पनीले २०० सीसी सेग्मेन्टमा नेकेड, फियर्ड तथा एड्भेन्चर वेस मोटरसाइकल निर्माण गर्ने भएको अनुमान गरिएको छ । उक्त प्लेटफर्ममा...

Read more

बजाज डोमिनार २५० सीसीमा सार्वजनिक हुने

बजाज अटोले आफ्नो चर्चित मोटरसाइकल डोमिनार २५० सीसी क्षमताको इन्जिनमा यही मार्च महिनामा सार्वजनिक गर्ने भएको छ । बजाजले सो बाइक अगामी महिना बजारमा सार्वजनिक गर्ने योजना बनाएको छ । कम्पनीले आधिकारिक रुपमा घोषणा नगरे पनि सो बाइक आगामी मार्चको अन्त्य वा अप्रिलको सुरुवात देखि सोरुमहरुमा उपलब्ध हुने...

Read more

हस्कभर्नाको नयाँ दुई बाइक नेपालमा पनि सार्वजनिक हुने

हस्कभर्नाले बजाज अटोसँग मिलेर सार्वजनिक गरेको २५० सीसी क्षमताको मोटरसाइकल बिक्री सुरु गरेको छ । कम्पनीले २५० सीसी क्षमताका दुई नयाँ मोटरसाइकलको बिक्री सुरु गरेको हो । जसमा हस्कभर्ना भिट्पिलेन २५० र स्भार्टपिलेन २५० रहेको छ ।हस्कभर्नाले ल्याएको भिट्पिलेन २५० क्याफे रेसर डिजाइनमा आएको छ...

Read more

बजाज पल्सर २२० अब नयाँ इन्जिन र एबीएसका साथ

बजाज पल्सर २२० एफलाई कम्पनीले नयाँ इन्जिनको साथ सार्वजनिक गरेको छ । बजाज पल्सर २२० एफलाई नयाँ इन्जिनका साथ उपलब्ध भएको छ । सो बाइकमा नयाँ एफआई इन्जिनका साथै अप्सनको रुपमा सिंगल च्यानल एबीएस समेत राखिएको छ । रेगुलर मोडलभन्दा बीएस ६ इन्जिनयुक्त नयाँ पल्सर...

Read more

यस्तो छ नेपालमै बनेको बजाज डोमिनार

बजाजको लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले नेपालमै एसेम्बल भएको ‘डोमिनार ४००’ बजारमा ल्याइसकेको छ। एचएच बजाजले यसअघि नै डिस्कभर, पल्सर नेपालमै एसेम्बल गरेपनि ‘डोमिनार ४००’ भने पहिलो पटक एसेम्बल गरेको हो।टुरको लागि उत्कृट मानिएको यो महंगो मोटरसाइकलमा गनिन्छ। गत वर्षको बजेटले मोटरसाइकलमा सिसिअनुसार कर लगाएपछि...

Read more

लोकप्रिय बजाज एभेन्जर ७०० सीसीमा आउने

लोकप्रिय बजाज क्रुजर एभेन्जर अब ७०० सीसीमा आउने भएको छ । बजाज र ट्राइम्फको सहकार्यमा ७०० सीसी मोटरसाइकल निमार्ण गरिने भएको हो । टु ह्विलर कम्पनी बजाज अटो र बेलायती मोटरसाइकल कम्पनी ट्राइम्फबीच सहकार्यको औपचारिक घोषण भएको छ । यी कम्पनीले २०१७ देखि नै अनौपचारिक...

Read more

टिभिएसले सार्वजनिक गर्यो इलेक्ट्रिक स्कुटर ‘आइक्यूव’

बजाजपछि टिभिएसले पनि इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ।टिभिएस मोटरले आफ्नो इलेक्ट्रिक स्कुटर ‘आइक्युव’ सार्वजनिक गरेको हो।बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको १० दिनपछि नै टीभीएसले आफ्नो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दै टीभीएसका चेयरम्यान भेनु श्रीनिवासनले कम्पनीले हरेक महिना १००० यूनिट...

Read more

होन्डाले २०० सीसी क्षमताका ३ मोटरसाइकल निर्माण गर्ने

जापानीज मोटरसाइकल निर्माता कम्पनी होन्डाले २०० सीसी सेग्मेन्टमा मोटरसाइकल निर्माण गर्ने भएको छ । कम्पनीले दक्षिण एशियाली बजारलाई लक्षित गरेर २०० सीसी सेग्मेन्टमा मोटरसाइकल निर्माण गर्ने भएको हो । बाइक सौखिनहरुका लागि २०० सीसी सेग्मेन्टमा मोटरसाइकल निर्माण गर्ने भएको हो । माइलेजको खासै चाहना नराख्ने तर शोखका लागि...

Read more

बजाजको इलेक्ट्रीक स्कुटर चेतक सार्वजनिक

बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर चेतकलाई सार्वजनिक गरेको छ। कम्पनीले आजबाट यसको बिक्री सुरु गर्न भएको हो । १४ वर्षसम्म उत्पादन नभएको बजाजको चेतक स्कुटर फेरी बजारमा आउने भएको हो ।  कम्पनीले ल्याएको पहिलो इलेक्ट्रीक स्कुटर चेतकमा राउन्ड हेडल्याम्पसँगै हर्ष सुज सेप एलइडी डिआरएलएस ल्याम्प दिएको छ । यसमा, एप्रोन...

Read more

यामाहाले ल्याउँदै २५० सीसीको नयाँ एडभेन्चर मोटरसाइकल

चर्चित दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी यामाहाले २५० सीसी क्षमतको एडभेन्चर मोटरसाइकल निर्माण गर्ने भएको छ । हाल उपलब्ध रहेको एफजेड २५ मोडललाई आधार मानेर कम्पनीले एड्भेन्चर २५० बनाउने भएको हो । कम्पनीले टू ह्वीलरको प्रिमियम सेग्मेन्टमा यो मोटरसाइकललाई निर्माण गर्ने योजना बनाएको छ ।...

Read more

बजाजले ल्याउँदै पल्सर ‘एनएस-२५०’

बजाज मोटरसाइकलले पल्सर एनएसको सफलतासँगै २५० सीसी क्षमताको एनएस २५० बजारमा ल्याउने तयारी गरेको विभिन्न रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले एनएस २५० लाई केटीएम ड्यूक २५० मा आधारित रहेर तयार गरिरहेको अनुमान गरिएको छ । युवा पूस्तामाझ लोकप्रिय ब्राण्ड बजाज पल्सर २०० एनएस एविएस( एन्टी–लकिङ...

Read more

नेपालमै बन्न थालेपछि बजाज डोमिनारको मूल्य घट्यो

बजाज मोटरसाइकलको नेपालको लागि आधिकारी वितरण एचएच बजाजले नेपालमा मोटरसाइकल एसेम्वल गर्दै आएको छ । नवलपरासीमा रहेको कम्पनीको प्लान्टमा निर्माण भएको बजाज डोमिनार भारतबाट आयात हुँदाभन्दा सस्तो मूल्यमा कम्पनीले बिक्री गर्नेगरि मूल्य सार्वजनिक गरेको छ । यसको बिक्री भने अबको १५ दिनपछि शुरु हुने कम्पनीले...

Read more

नयाँ इन्जिनका साथ आउदै बजाजको पल्सर १५०

बजाज मोटरसाइकलले आफ्नो चर्चित मोडल पल्सरको नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।  बजाज पल्सर १५० क्लासिक नाम दिइइको यो बाइक निकै आर्कषक रहेको छ । रिपोर्टका अनुसार पल्सर १५० को नयाँ बाइक बीएस ६ इन्जिनको साथमा लन्च गरिने छ ।बजाज पल्सर १५० अत्यन्त नयाँ उत्पादन नभई...

Read more

हिरोको स्टाइलिस मोटरसाइकल कन्सेप्ट Xtreme 1.R सार्वजनिक

हिरो मोटो कर्पले आफ्नो सबैभन्दा पावरफुल र स्टाइलिस मोटरसाइकल Xtreme 1.R को कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ कन्सेप्ट मोटरसाइकल निकै सार्प र एग्रेसिप लुक्समा रहेको छ ।हिरो मोटोका अनुसार नयाँ कन्सेप्ट Xtreme 1.R को कुल तौल १४० केजी रहेको छ भने यसमा दिइएको एलइडी हेडल्याम्प...

Read more