जीपको ७ सिटर एसयुभी मेरिडियन सार्वजनिक; नेपाली बजारमा छिट्टै आउने
अमेरिकन अटो निर्माता कम्पनी जीपले नयाँ ७ सिट क्षमताको मेरिडियन एसयुभी सार्वजनिक गरेको छ । कम्पास एसयुभीमा आधारित यो ७ सिटर एसयुभी मेरिडियन चाँडै नेपाली बजारमा पनि सार्वजनिक हुने कम्पनीले जनाएको छ । जीपको मेरिडियन साउथ अमेरिकी बजारमा सार्बधिक विक्री हुँदै आएको जीप कमाण्डर नै...
Read more