एमजी जेडएस ईभी नयाँ भेरिएन्टमा सार्वजनिक हुने
एमजी मोटरले बजारमा उपलब्ध गराएको इलेक्ट्रिक कार जेडएस ईभी अपग्रेड हुने भएको छ । हाल २ भेरिएन्टमा उपलब्ध सो एसयूभीले फुल चार्जमा ३४० किलोमिटरको रेन्ज दिन्छ । अब कम्पनीले बढी रेन्ज दिने भेरिएन्टको लागि तयारी गर्दैछ । जेडएस ईभी एसयूभी ४४.५ किलोवाट, लिक्विड कुल्ड ब्याट्री...
Read more
