टाटाको नयाँ एसयूभी ‘पन्च’ सार्वजनिक; नेपालमा पनि छिट्टै आउने
टाटा मोटर्सले नयाँ माइक्रो एसयूभी सार्वजनिक गरेको छ । उक्त एसयूभीको नाम भने ‘टाटा पन्च’ राखिएको छ । चाडपर्वको नजिक पारेर बजारमा ल्याउने तयारी गरिएको सो माइक्रो एसयूभी टाटाको सबैभन्दा सानो एसयूभी हुनेछ । सो एसयूभी एचबीएक्स कन्सेप्टमा आधारित हुने कम्पनीको भनाइ छ । सो...
Read more