इलेक्ट्रिक क्रुजर बाइक कोमोकी रेन्जर नेपाल आउने; खुल्यो प्रि–बुकिङ
कोमाकीले इलेक्ट्रीक क्रुजर मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि कोमाकी इलेक्ट्रिक बाइक तथा स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्न प्रालिले हाल इलेक्ट्रिक स्कुटर भित्र्याइसकेको र अब बाइक समेत भित्र्याउने बताएको छ । कम्पनीले कोमाकी रेन्जर नामक गरेको इलेक्ट्रीक क्रुजर मोटरसाइकलको प्रि...
Read more