Home / Blogs
Blogs

एमटी १५ : गज्जबको लुक्स र आर्कषक डिजाइन , यस्ता छन् फिचर्स

यामाहा एमटी१५, एमटी सिरिजको सबैभन्दा कान्छो र यामाहा आर १५ भी३ को ‘नेकेड स्ट्रिट फाइटर भर्सन’हो। बहुप्रतिक्षित एमटी सिरिज अन्तरगत पहिलो बाइक नेपाल आयो, एमटी १५ । नेपालमा एमटी १५ सार्वजनिक भएकै दिन ठूलो समूहले कार्यक्रम स्थलमै चावी बुझ्यो । यसले नै झल्काउँथ्यो कि एमटी सिरिजको...

Read more

बजाजको चेतक स्कुटर नेपाली बजारमा आउँदै

१४ वर्षसम्म उत्पादन नभएको बजाजको चेतक स्कुटर फेरी बजारमा आउने भएको छ।बजाज अटोले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटरलाई सार्वजनिक गर्ने अनुमान गरिएको छ । यो भन्दा पहिले पनि पुने र यसको आसपासमा यसको इलेक्ट्रिक स्कुटरलाई टेष्ट गरिरहेको समाचारहरु सार्वजनिक भइसकेका छन् ।यो स्कुटर २ ओटा भेरियन्टमा...

Read more

पल्सर एनएस २०० अब एबीएस सहित नेपाली बजारमा

नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम (एबीएस) ल्याएको छ । एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको छ । एबीएसको प्रयोगले चक्का लक...

Read more

एबीएस सहितको पल्सर एनएस-२०० सार्वजनिक

बजाजको सर्वाधिक लोकप्रिय नेकेड मोटरसाइकल एनएस २०० एबीएस सहित सार्वजनिक भएको छ । लामो समयदेखि नेपालमा बिक्री वितरण भइरहेको एनएस–२०० सेग्मेन्टमै सर्वाधिक बिक्री हुने बाइक हो । अहिले बजारमा बिक्री भइरहेको एनएस–२०० मा एबीएस सुबिधा उपलब्ध छैन । यो मोटरसाइकल नेपाली बजारमा भने फेस्टिभ सिजनमा मात्र आउने छ ।अब आउने...

Read more

बेनेली ‘इम्पीरियल ४००’ अब नेपालमा सार्वजनिक हुने

बेनेली कम्पनीले ४०० सीसी इन्जिन क्षमता भएको ‘इम्पीरियल ४००’ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । यो बाइकले ४०० सीसी इन्जिन क्षमता रहेको बजाजको डोमिनारसँग प्रतिस्पर्धा गर्ने अनुमान सुरु भएको छ । बेनेली कम्पनीले २०२० को अन्तिममा इम्पीरियल ४०० सार्वजनिक गर्ने जनाएको छ । यो बाइकमा ३७३ सीसी...

Read more

अर्को महिना सार्वजनिक हुँदै बजाजको पहिलो एड्भेन्चर बाइक

बजाज अटोले आफ्नो उत्पादनमा एडभेन्चर मोटरसाइकल थप गर्न लागेको विषय अहिले निकै चर्चामा रहेको छ । कम्पनीले २५० सीसी अन्तर्गत एडभेन्चर बाइक सार्वजनिक गर्ने तयारी गरेको छ ।  गाडीवाडी अनलाईनका अनुसार कम्पनीले हिरो एक्सपल्स र रोयल इन्फिल्ड हिमालयसँग सिधा प्रतिस्पर्धा गर्न नयाँ बाइक ल्याउन लागेको हो...

Read more

पल्सर १२५ अब नेपालमै बन्ने भयो

 पछिल्लो समय नेपाली बजारमा युवा माझ सबैभन्दा लोकप्रिय मोटरसाइकल पल्सर नेपालमै उत्पादन गर्ने तयारी थालिएको छ ।बजाज नेपाली बजारमा मोटरसाइकलको पर्यावाची नाम हो । अहिले नेपाली बजारमा पल्सर ब्रान्ड नेमबाट बिक्री हुँदै आएको १५०, १६०, २००, र २२० सीसी इन्जिन क्षमताका मोटरसाइकल छन् । अब...

Read more

एबीएस सहितको पल्सर एनएस-२०० नेपाल आउँदै

बजाज पल्सर एनएस २०० को परिमार्जित भर्सन नेपाली बजारमा आउने भएको छ ।  यो बाइक वर्षको अन्त्यतिर लन्च गरिने कम्पनीले जनाएको छ। आगामी भदौ १० गतेबाट हुने नाडा अटो शो २०१९ मा एनएस–२०० को एबीएस भर्सन नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ । पल्सर एनएस २००...

Read more

१२५ सीसीको पल्सर नियोन नेपाली बजारमा सार्वजनिक

बजाज अटोले नेपाली बजारमा पल्सर १२५ नियोन सार्वजनिक गरेको छ। कम्पनीले १२५ नियोन ड्रम र डिस्क दुबै भेरियन्टमा बजारमा ल्याएको हो।यसको लुक्स पल्सर १५० नियोन जस्तै छ। १२५ सिसि डिटिएसआई इन्जिनको पल्सर १२५ नियोनले ८ हजार ५ सय आरपिएममा ११.८ बिपिएच पावर र ६ हजार ५ सय...

Read more

बजाज पल्सर एनएस १६० अब नयाँ लुक्सका साथ नेपाली बजारमा

बजाज मोटरसाइकले नयाँ 'लुक्स'मा पल्सर एनएस १६० बजारमा ल्याएको छ। नयाँ मोटरसाइकललाई कम्पनीले 'स्पोर्टी लुक्स' दिएको छ।मोटरसाइकलमा फोर स्ट्रोक आयल कुल्ड डिटिएसआइ इन्जिन छ। ६ वटा गेयर छ। मोनोसक छ। १२ लिटरको इन्धन ट्यांकी छ। मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स १७८ एमएम छ।पल्सर एनएस १६० मा अल...

Read more

बजाजले ल्यायो सबैभन्दा सस्तो र सानो कार

बजाज अटोकम्पनीले आफ्नो सबैभन्दा सस्तो र सानो कार 'क्युट' लन्च गरेको छ। करिब ५ लाख २७ हजार रुपैयाँ तोकिएको यो कार हाल इन्डोेनेसियाको बजारमा लन्च गरिएको हो।क्युटको लम्बाइ २७५२, चौडाइ १३१२, उचाइ १६५२, र ह्वीलबेस १९२४ मिलिमिटर छ। क्युटको नाम पहिले आरइ ६० राखिएको थियो।यसमा...

Read more

नयाँ पल्सर १५० सीसी मा केके छन् विशेषता

बजाजको पल्सर सिरिजका मोटरसाइकल युवा पुस्तामा लोकप्रिय छन्।पल्सर १५० सीसीको ग्राफिक्स, लुक्स, एलइडी लाइट, एलसिडी स्पिडोमिटर, एलइडी ब्याक लाइट लगायतका राम्रा फिचर्सहरू रहेको कम्पनीले जनाएको छ।यसमा रहेको डिटीएसआइ इन्जिन (डिजिटल टुइन स्पार्क इग्निसन) ले थोरै पेट्रोलमा धेरै माइलेज दिने आचार्यको दाबी छ।त्यस्तै यसको एडजस्टेड सिस्टमले...

Read more

बजाजले अब विद्युतीय मोटरसाइकल बनाउने

पछिल्लो समय प्रविभिको नयाँ नयाँ कुरा सिकाएको छ । त्यस्तै सहजता पनि थपीदिएको छ । यसैबीच बजाजले सन् २०२० देखि विद्युतीय मोटरसाइकल बनाउने भएको छ । समाचारमाध्यमका अनुसार बजाजले ‘अर्बानाइट’ नामबाट प्रिमियम विद्युतीय मोटरसाइकल उत्पादन गर्ने तयारी गरिरहेको र सन् २०२० भन्दाअघि नै बजारमा आउने जनाइएको...

Read more

होन्डाले ल्याउँदैछ १५० सिसिको एसएस रेसर।

नेपालमा  होन्डाका मोटरसाइकलमध्ये सबैभन्दा बढी बिक्री हुनेमा १५० सिसि सेगमेन्टका पर्छन्। कम्पनीले ग्राहकको रोजाइ र बजारलाई ध्यानमा राख्दै यही सेगमेन्टमा नयाँ मोटरसाइकल ल्याउने तयारी गरेको छ।कम्पनीले यो मोटरसाइकलको ‘कन्सेप्ट डिजाइन’ सार्वजनिक गरेको छ र यसको नाम ‘होन्डा १५० एसएस रेसर’ हो।१५० एसएस रेसरले नेपाली बजारमा तहल्का...

Read more

नेपालमा उत्कृष्ट माइलेज दिने पाँच मोटरबाइक ।

नेपालमा मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो छ। उच्च स्तरिय महंगा मोटरबाइकदेखि सस्ता सामान्य बाइक नेपालमा छन्।नेपालीको रोजाइमा प्राय थोरै इन्धनमा धेरै माइलेज दिने मोटरबाइक पर्ने गर्छन्। विशेषतः उक्त मोटरसाइकलहरु यात्रा तथा सामान बोक्नका लागि प्रयोग हुने गर्छन्। मेन्टिनेन्स खर्च र इन्धन खपत कम गर्न यी...

Read more

टिभिएसका मोटरसाइकल नेपालमै बन्ने ।

बजाजपछि टिभिएसका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल हुने भएका छन्। नेपालमा टिभिएसका दुई पांग्रे बिक्रीवितरणको जिम्मा पाएको जगदम्बा मोटर्सले नेपालमै एसेम्बल गर्नका लागि प्रक्रिया अघि बढाएको छ।नेपालमै एसेम्बल गर्नका लागि काम अघि बढाइएको र यसले केही समय लिने जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक दिपक अग्रवालले जानकारी...

Read more

बजाज पल्सर एनएस १६० एबीएसकासाथ नेपालमा आउने ।

बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गर्ने भएको छ । यसमा २ वटा डिस्क ब्रेक,एबीएसकासाथ सार्प डिजाइन र बिभिन्न चार कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ ।बजाजको पल्सर एनएस १६० टिडिलाई...

Read more

१५० सीसीको बाइक नेपालीको रोजाइमा

नेपाली उपभोक्तामाझ १५० सीसीको बाइकहरु निकै लोकप्रिय रहेको देखिन्छ । औषत मूल्य, उच्च माइलेज, पावरफुल, स्टाइलिस लगायतका गुणले भरिपूर्ण हुने हुँदा १५० सीसीका बाइकमा यूवाहरु तानिएका हुन् ।नेपालमा उपलब्ध अधिकांश ब्रान्डले यो सेगमेन्टका बाइकहरु भित्राएका छन् । खासगरी नेपालमा होन्डा, बजाज, हिरो, एफजेड,सुजुकीका १५० सीसी बाइक...

Read more

बजाज डिस्कभरको उत्पादन नेपालमै सुरु ।

नेपालमै दोस्रोपटक माटरसाइकल एसेम्बल प्लान्ट सञ्चालनमा आएको छ । गोल्छा अर्गनाइजेशनले नवलपरासीमा बजाजको एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा उसले बजाजको डिस्कभर बाइकको एसेम्बल सुरु गरेको छ ।यसअघि नेपालमा चिनियाँ अन्नालिफान बाइकको एसेम्बल प्लान्ट सञ्चालनमा आएको थियो । तर, अहिले सो प्लान्ट बन्द...

Read more

बजाज पल्सर १५० टीडी नेपाली बजारमा ।

बजाज मोटरसाइकल नेपालको सबैभन्दा बढी बिक्री हुने मोटरसाइकलमा पर्दछ ।  बजाज को यो मोटरसाइकल अहिले नेपालको बाटोमा प्रसस्त रुपमा देखन पाईन्छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारीक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर १५० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।...

Read more