नेपालमा मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो छ। उच्च स्तरिय महंगा मोटरबाइकदेखि सस्ता सामान्य बाइक नेपालमा छन्। नेपालीको रोजाइमा प्राय थोरै इन्धनमा धेरै माइलेज दिने मोटरबाइक पर्ने गर्छन्। विशेषतः उक्त मोटरसाइकलहरु यात्रा तथा सामान बोक्नका लागि प्रयोग हुने गर्छन्। मेन्टिनेन्स खर्च र इन्धन खपत कम गर्न यी बाइकहरु तपाईका लागि पनि उपयुक्त हुन सक्छन्। कम्पनीले माइलेजका लागि उत्कृष्ट दाबी गरेका ५ मोटरबाइकहरु यस प्रकार छन्।
PREVIOUS NEWS