Home / Blogs
Blogs

बजाजले बढायो मोटरसाइकलको मूल्य, कुनको मूल्य कति?

बजाज मोटरसाइकलको फेरी मूल्य वृद्धि भएको छ । बजाजले विभिन्न आर्थिकस्तर भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारका मोटरसाइकलहरु नेपाली बजारमा सार्वजनिक गर्दै आएको छ । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले मोटरसाइकलको मूल्य बढाएको जनाएको छ । नेपाली बजारमा बजाजका मोटरसाइकल...

Read more

नयाँ ग्रफिकसहित पल्सर एनएस सिरिज नेपाली बजारमा सार्वजनिक

बजाज कम्पनीले नयाँ ग्रफिक्स सहितको नयाँ मोटरसाइकल नेपाल भित्र्याएको छ । एनएस सिरिजमा विक्री हुने दुबै मोडल नयाँ कलरमा नेपाल आएको कम्पनीले जनाएको छ । नेपालका लागि बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एनएसको नयाँ कलर भेरियन्ट नेपाल भित्र्याएको हो । कम्पनीले एनएस १६०...

Read more

बजाज मोटरसाइकलको मूल्य वृद्धि; यस्तो छ नयाँ मूल्यसूची

बजाज मोटरसाइकलको मूल्य वृद्धि भएको छ । कम्पनीले नयाँ वर्षसँगै आफ्ना सबै मोडलहरुको मूल्य वृद्धि गरेको जनाएको छ । नेपाली बजारमा बजाजका मोटरसाइकल निकै लोकप्रिय छन  । नेपालका लागि बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्ना सबै मोडलमा मूल्य वृद्धि गरेको हो ।  कम्पनीले पछिल्लो समय हरेक महिना मूल्य...

Read more

‘हिरो हङ्क १५० आर एबीएस’ नेपाली बजारमा सार्वजनिक हुँदै

नेपालमा हिरो बाइकको आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङले अब छिट्टै नै नेपाली बजारमा हिरो हङ्क १५० आर एबीएस सहित सार्वजनिक गर्ने भएको छ । नेपाल जेनेरल मार्केटिङले अबको केहि दिन भित्रै यसको आधिकारीक विक्री बितरण सुरु गर्ने तयारी भइरहेको जनाएको छ । सन २०१७ मा विक्री बन्द...

Read more

बजाज मोटरसाइकलको मूल्य बढ्दो क्रममा, यस्तो छ नयाँ मुल्य सुची

नेपाली बजारमा बजाजका मोटरसाइकल निकै लोकप्रिय छन  । बजाजले विभिन्न आर्थिकस्तर भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारका मोटरसाइकलहरु नेपाली बजारमा सार्वजनिक गर्दै आएको छ । बजाजले नयाँ मोटरसाइकल आगामी सेप्टेम्वर महिनामा बजारमा ल्याउने पनि भएको छ । भर्खरै मात्र बजाजले आफ्ना मोटरसाइकलको नेपाली बजार मूल्य परिमार्जन गरेको छ ।...

Read more

सार्वजनिक हुँदै बजाज पल्सर २५०; यस्ता रहने छन् फिचर

बजाजले चाडै नै बजारमा नयाँ पल्सर २५० सार्वजनिक गर्ने भएको छ । हाल भारतीय बजारमा बजाज पल्सर २५० परिक्षण भइरहेका केही तस्विरहरु बाहिरिएका पनि छन । कम्पनीको पल्सर सिरिजमा २५० सीसीको नयाँ मोटरसाइकल एनएस २५० हुने अनुमान गरिएको छ ।अघिल्लो केही महिना अघी बजाजले २५० सीसी सेग्मेन्टमा...

Read more

बजाज पल्सर १८० सार्वजनिक; यस्तो छ मूल्य र विशेषता

बजाजले पल्सर १८० को २०२१ भर्सन बजारमा सार्वजनिक गरेको छ । भारतीय बजारबाट सार्वजनिक गरिएको पल्सर १८० नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने छ । गत वर्ष सेमी फेयर्ड पल्सर १८० एफ बजारमा ल्याएर पल्सर १८० बन्द गर्ने कम्पनिले घोषणा गरिएको थियो तर फेरि अब...

Read more

बजाज पल्सर २२० एफ को २०२१ मोडल सार्वजनिक

चर्चित टु ह्विलर निर्माता कम्पनी बजाजले आफ्नो मोडल पल्सर २२० एफको २०२१ मोडल सार्वजनिक गरेको छ । बजाज कम्पनीले सो मोटरबाइक सामान्य कस्मेटिक परिवर्तन सहित यसको २०२१ मोडल बजारमा सार्वजनिक गरेको हो । सो बाइक नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुनेछ । सो बाइकलाई...

Read more

टीभीएसले बजारमा ल्याउने भयो फिएरो १२५ मोटरबाइक

१२५ सीसी बाइकको बढ्दो लोकप्रियतालाई मनन गर्दै टीभीएसले समेत १२५ सीसी बाइक सार्वजनिक गर्ने योजना बनाएको छ । हाल बजारमा बजाज, हिरो, होन्डा जस्ता लोकप्रिय कम्पनीका १२५ सीसी बाइकको माग बढ्दो रहेको छ । टीभीएसले हालै फिएरो १२५ र टीभीएस फिएरो १२५ को ट्रेडमार्क दर्ता...

Read more

बजाज पल्सर १२५ अब नयाँ भर्सनमा सार्वजनिक

बजाज अटोले बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बजारमा पल्सर १२५ को नयाँ भर्सन सार्वजनिक गरेको हो । सो मोटर बाइक नेपाली बजारमा छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ ।पल्सर परिवारको सबैभन्दा सानो मोटरसाइकल पल्सर १२५ को कप्पनीले ड्रम ब्रेक भर्सन सार्वजनिक गरेको...

Read more

सुजुकीले १६० सीसी भि-स्ट्रोम अब छिट्टै सार्वजनिक गर्ने

नेपाली बजारमा विभिन्न ब्रान्डका मोटर बाइक उपलब्ध भइरहेको समयमा करिव ५ वर्ष पहिले भित्रिएको  सुजुकी जिक्सर १५० पनि लोकप्रिय बन्दै गएको छ । यसै क्रममा सुजुकी मोटरसाइकलले चीनको होउजेसँगको सहकार्यमा सुजुकीको इन्ट्री लेवल एडभेञ्चर टुरर मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ल्याउन लागेको भि-स्ट्रोम...

Read more

२०० सीसीमा आउने भयो नयाँ होन्डा हर्नेट

जापनिज अटोमोबाइल कम्पनी होन्डाले हर्नेटलाई नयाँ मापदण्डको इन्जिन २०० सीसीमा मोटरसाइकल ल्याउने तयारी गरिरहेको बिभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् । मोटरसाइकल निर्माणका लागि काम गरिरहेको  कम्पनीले जनाएको छ । होन्डाले मोटरसाइकल सेग्मेन्टमा अन्य कम्पनी भन्दा कमजोर नै भएकाले २०० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन लागेको हो...

Read more

हिरो एक्सट्रिम १६०आर बाइक सार्वजनिक

हिरो मोटोकर्पले हिरो एक्सट्रिम १६०आर बाइक  सार्वजनिक  गरेको छ । हिरो एक्सट्रिम १६०आर २ भेरिएन्ट सिंगल डिस्क र डबल डिस्कमा  सार्वजनिक गरिएको हो । सो बाईकमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको  छ । यस अनुसार अब छिट्टै नै यो बाइक नेपाली बजारमा पनि उपलब्ध हुने र यसको...

Read more

पल्सर २२० एबीएस भर्सनमा सार्वजनिक

बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले एबीएस सहितको पल्सर २२० एफ नेपाली बजारमा उपलब्ध गराएको छ ।। पहाडी भेगका ग्राहकले पल्सर २२० लाई अझै धेरै विश्वसनीय मोटरसाइकल मान्ने गरेका छन् । पावर, डिजाइन र कम्र्फट यसको सफलताको मुख्य राज मान्ने गरिन्छ । यी तीन...

Read more

स्प्लिट सिट सहित बजाज पल्सर १२५ सार्वजनिक

बजाज अटोले पल्सर १२५ नयाँ स्प्लिट सिट भेरिएन्ट सार्वजनिक गरेको छ ।  बजाज पल्सर १२५ मा नयाँ स्प्लिट सिट, स्प्लिट ग्र्याब रेल र स्पोर्टी बेली प्यान समावेश गरिएको छ । सो बाइक ३ रङ ब्ल्याक रेड, ब्ल्याक सिल्भर र मेट ब्ल्याकको साथमा नियोन ग्रीनमा उपलब्ध रहेको...

Read more

पल्सर ४०० सीसी इन्जिनमा अब छिट्टै सार्वजनिक हुने

बजाज मोटरसाइकलले ४०० सीसी क्षमताको नयाँ मोटरसाइकल निर्माण सुरु गरेको छ । कम्पनीले बजाज पल्सर आरएस ४०० इन्डोनेशियामा उत्पादन गर्ने तयारी गरेको रिपोर्ट बाहिर आएको हो ।केही समय अगाडि मात्र इन्डोनेशियमा बजाज पल्सर आरएस २०० सार्वजनिक भएको थियो । इन्डोनेशियाली बजारमा बजाजको आरएस २०० फुल...

Read more

बजाजको अर्को मोडल पल्सर २५० अब छिट्टै बजारमा आउने

बजाज मोटरसाइकलले एक महिनाअघि २५० सीसी सेग्मेन्टमा पहिलो मोटरसाइल डोमिनार २५० सार्वजनिक गरेको थियो । कोरोना भाइरसको कारण अटो कम्पनीहरुले नयाँ मोडल सार्वजनिक गर्नको लागि भर्चुअल वर्ल्ड र सोसल मिडियाको सहारा लिनु परेको छ । अब बजाजले २५० सीसी सेग्मेन्टमा नै पल्सर २५० बनाइरहेको खबरहरु बाहिर आएको...

Read more

पावरफुल अवतारमा आउदै छ बजाज पल्सर एनएस १६०

बजाज पल्सर एनएस १६० पावरफुल अवतारमा आउने भएको छ । कम्पनीले बजाजको सबै बाइकहरु बीएस६ मा अपग्रेड गर्दैछ । बीएस६ पल्सर एनएस १६० को डाटा लिक भए अनुसार सो बाइक बीएस४ भन्दा पावरफुल हुनेछ ।बीएस६ पल्सर एनएस १६० बाइकमा १६०.३ सीसी, सिंगल सिलिन्डर, आयल कुल्ड...

Read more

बजाज पल्सर १२५ नेपाली बजारमा सार्वजनिक हुने

बजाज पल्सर १२५ आगामी आइतबारबाट काठमाडौंमा बिक्री सुरु हुने भएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक एचएच बजाजले आगामी आइतबारबाट पल्सर १२५ को बिक्री काठमाडौंमा सुरु गर्न लागेको हो ।कम्पनीले केही समयअघि नै पल्सर १२५ लाई तराइका जिल्लाहरुमा बिक्री सुरु गरेको थियो ।...

Read more

बजाज पल्सर २२० एफ नेपाली बजारमा सार्वजनिक

बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले एबीएस सहितको पल्सर २२० एफ नेपाली बजारमा उपलब्ध गराएको छ । सो बाइकको प्रारम्भिक मूल्य ३ लाख ३२ हजार ९ सय रुपैयाँ तोकिएको छ । नन–एबीएस भेरिएन्ट भन्दा यो मूल्य १६ हजार रुपैयाँ बढी हो । भारतीय बजारमा करिव...

Read more