Home / Blogs
Blogs

सार्वजनिक हुँदै बजाज पल्सर २५०; यस्ता रहने छन् फिचर

बजाजले चाडै नै बजारमा नयाँ पल्सर २५० सार्वजनिक गर्ने भएको छ । हाल भारतीय बजारमा बजाज पल्सर २५० परिक्षण भइरहेका केही तस्विरहरु बाहिरिएका पनि छन । कम्पनीको पल्सर सिरिजमा २५० सीसीको नयाँ मोटरसाइकल एनएस २५० हुने अनुमान गरिएको छ ।अघिल्लो केही महिना अघी बजाजले २५० सीसी सेग्मेन्टमा...

Read more

सार्वजनिक गर्दै हुन्डाईले नयाँ एसयूभी ‘अल्काजार’; जुनमा आउने

हुन्डाईले आफ्नो ७ सिट क्षमताको अल्काजार एसयूभी आगामी जुनबाट सार्वजनिक गर्ने भएको छ ।कम्पनीले अल्काजारलाई क्रेटाको ७ सिटर अप्सनको रुपमा बजारमा ल्याउन लागेको जानकारी दिएको छ ।हाल बजारमा ७ सिट क्षमता एसयूभीको ट्रेड चलिरहेको छ ।हेक्टरमा आधारित एमजी हेक्टर प्लस, ह्यारियरमा आधारित टाटा ग्रेभिटास, कियामा...

Read more

बजाज पल्सर १८० सार्वजनिक; यस्तो छ मूल्य र विशेषता

बजाजले पल्सर १८० को २०२१ भर्सन बजारमा सार्वजनिक गरेको छ । भारतीय बजारबाट सार्वजनिक गरिएको पल्सर १८० नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने छ । गत वर्ष सेमी फेयर्ड पल्सर १८० एफ बजारमा ल्याएर पल्सर १८० बन्द गर्ने कम्पनिले घोषणा गरिएको थियो तर फेरि अब...

Read more

नयाँ इन्जिन सहित नेपालमा आउँदै नयाँ सुजुकी स्वीफ्ट

मारुती सुजुकीले आफ्नो चर्चित ह्याचव्याक कार स्वीफ्टको फेसलिफ्ट मोडल चाँडै नेपाली बजारमा ल्याउने भएको छ ।कम्पनीले स्वीफ्टको अगाडिको ग्रिलसहितको तस्विर सार्वजनिक गरेर चाँडै फेसलिफ्ट स्वीफ्ट बजारमा आउने जनाएको हो ।सन् २००५ मा पहिलो पटक नेपाली बजारमा आएको थियो यो कार भने सन् २०१२ मा सेकेन्ड...

Read more

होन्डाले सार्वजनिक गर्दै एड्भेन्चर टुरर बाइक सीबी ५०० एक्स

होन्डाले अब छिट्टै नै बजारमा होन्डा सीबी ५०० एक्स एड्भेन्चर टुरर बाइक सार्वजनिक गर्ने भएको छ ।सो बाइक अप्रिल २०२१ मा सार्वजनिक हुने सम्भावना रहेको कम्पनिले जनाएको छ ।कम्पनीले केही दिन अघिनै सिबी ३५० आरएस स्क्र्याम्बलर मोटरसाइकल बजारमा उतारेको थियो ।सो क्रमलाई मध्य नजर गर्दै...

Read more

नेपाली बजारमा डीएफएसके ग्लोरी ५६० सार्वजनिक; बुकिङ खुला

नेपालका लागि डीएफएसकेको आधिकारिक वितरक कुजु नेपाल प्रालिले डीएफएसके ग्लोरी ५६० को २०२१ मोडल बजारमा सार्वजनिक गरेको छ ।  कुजु नेपालले नेपाली बजारमा बिक्री गर्दै आएको डिएफएसके ग्लोरी ५६० एसयूभीको सन् २०२१ मोडलको बुकिङ लिन सुरु पनि गरिसकेको छ  । सो मोडलले एनक्याप रेटिङमा ५ स्टार सेफ्टि रेटिङ...

Read more

होन्डा सीबी ३५० आरएस स्क्र्याम्बलर मोटरबाइक सार्वजनिक

होन्डाले बजारमा होन्डा सीबी ३५० आरएस स्क्र्याम्बलर मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले होन्डा सीबी ३५० आरएस नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले केही दिन अघी मात्र ३५० सीसी सेग्मेन्टमा नै हाइनेस ३५० सार्वजनिक गरेको थियो । कम्पनीले हाइनेस ३५० को...

Read more

एसयूभी ‘रेनो काइगर’ सार्वजनिक; नेपालमा छिट्टै आउने

रेनोको पहिलो कम्प्याक्ट एसयूभी रेनो काइगर सार्वजनिक भएको छ ।कम्पनीले रेनो काइगरको जनवरी २८ मा ग्लोवल प्रिमियर गरेको थियो ।रेनो काइगर सीएमएफ–ए प्लस प्लेटफर्ममा विकसित गरिएको सब फोर मिटर एसयूभी हो ।नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो काइगर छिट्टै नै नेपाली बजारमा उपलब्ध...

Read more

बेनेली १८० एस नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

नेपाली बजारमा बेनेलीको नयाँ बाइक बेनेली १८० एस सार्वजनिक भएको छ । बनेली मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनलले सो बाइक नेपाली बजारमा भित्र्याएको हो । बेनेली १८० एसमा थ्री स्पार्क टेक्नोलोजीको प्रयोग गरिएको छ जसले गर्दा बेनेलीको स्पोर्टी साउन्डलाई अझै राम्रो बनाएको कम्पनीको दाबी छ । कम्पनीले...

Read more

सुजुकीको न्यु इग्निस फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक

मारुती सुजुकीको प्रिमियम सेल्स च्यानल सिजी/नेक्स्ट जेनले नेपाली बजारमा न्यू इग्निस फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ । नयाँ इग्निस शानदार डिजाइन, फराकिलो ठाउँ, र जबरजस्त पछिल्लो भाग सहित बजारमा उपस्थित भएको छ । जबरजस्त डिजाइन, उच्च सिटिङ अवस्थिति, फ्रन्ट ग्रिल डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स, स्पोइलर...

Read more

हिरो एक्स्ट्रीम १६० आर नेपाली बजारमा सार्वजनिक हुँदै

हिरोको एक्स्ट्रीम १६० आर अहिले चर्चाको बिषय बन्न पुगेको छ ।नेपालको लागि हिरोको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम) का अनुसार हिरोको पछिल्लो उत्पादन एक्स्ट्रीम १६० आर फेब्रुअरी महिनामा सार्वजनिक हुनेछ ।कम्पनिका अनुसार मार्च महिनाको पहिलो सातासम्ममा एक्स्ट्रीम १६० आर नेपाली बजारमा विक्री तथा...

Read more

हार्टफोर्ड भीआर २२३ एच मोटार्ड नेपालमा सार्वजनिक हुँदै

हार्टफोर्डको नयाँ मोडल नेपाली बजारमा भित्रिने भएको छ । नेपालका लागि हार्टफोर्ड बाइकको आधिकारिक वितरक इग्निसन अटोले सो मोतोएबाइक नेपाली बजारमा ल्याउने बताएको छ । इग्निसन अटोले हार्टफोर्डको ‘भीआर २२३ एच’को मोटार्ड भेरियन्ट नेपाल ल्याउने भएको हो । हाल नेपाली बजारमा भीआर १५० एच र २२३ एच गरी...

Read more

इलेक्ट्रीक स्कुटर ल्युयानको नेपाली बजारमा विक्री सुरु

नेपाली बजारमा उपलब्ध विभिन्न इलेक्ट्रिक स्कुटर मध्ये ल्युयानले नयाँ इलेक्ट्रीक स्कुटर उपलब्ध गराएको छ । जिरो इमिशन राइड नेपालले सो स्कूटर नेपाली बजारमा विक्री सुरु गरेको हो । कम्पनीले पहिलो चरणमा एमएनके ३ मोडलको मात्र स्कुटर विक्री सुरु गरेको पनि जनाएको छ । कम्पनीले हालै...

Read more

नेपाली बजारमा सार्वजनिक हुँदै एमजी एचएस; खुल्यो बुकिङ

ब्रिटिस मोटर कम्पनी मोरिस ग्यारेज (एमजी)को नयाँ एसयूभी एचएस नेपाली बजारमा अब छिट्टै सार्वजनिक हुने भएको छ । नेपालका लागि आधिकारीक वितरक प्यारामाउण्ट मोटर्सले सो एसयूभीका लागि बुकिङ खुल्ला गरिएको जानकारी पनि दिएको छ । नेपाली बजारमा एमजी एचएस १.५ लिटर इन्जिन अप्सनमा मात्रा उपलब्ध हुनेछ । एमजीको सो...

Read more

रेनोकाे किगर सार्वजनिक; नेपालमा पनि छिट्टै उपलब्ध हुने

रेनोले किगर सब फोर मिटर एसयूभी सार्वजनिक गरेको छ । बी–एसयूभी सेगमेन्टमा रहने सो कारमा १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन र १.० लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिइने कम्पनिले जनाएको छ ।विशेषत युवा पुस्तालाई ध्यानमा राखेर सार्वजनिक गरिएको सो कार नेपाली बजारमा पनि छिट्टै...

Read more

हुन्डाइले नयाँ क्रसओभर ‘बायोन’ नेपाली बजारमा ल्याउने

हुन्डाई मोटर्स कम्पनिले आई २० एक्टीभमा नै आधारित रहेर चाँडै नयाँ क्रसओभर एसयूभी बायोन नेपाली बजारमा ल्याउने भएको छ । हुन्डाइको नेपालस्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ स्टाइलको क्रसओभर एसयूभी अब छिट्टै बजारमा ल्याउने अनुमान गरिएको छ  । सो एसयूभी हुन्डाईको भेन्यूभन्दा कम मूल्यमा आउने कम्पनीको भनाइ...

Read more

नेपाली बजारमा सुजुकी डिजायर आउने भएको छ; बुकिङ खुल्ला

नेपालका लागि आधिकारीक वितरक सिजी मोटोकर्पले स्विफ्ट डिजायरको नयाँ अवतार नेपाली बजारमा ल्याउने भएको छ ।सीजी मोटोकर्पले सेडान डिजायरको बुकिङ खुल्ला समेत गरेको छ ।२०२१ डिजायरमा धेरै परिवर्तन भने गरिएको छैन जसमा नयाँ बम्पर र ग्रिल डिजाइन दिइएको छ भने बोल्ड र स्टाइलिस फ्रन्ट पनि...

Read more

बजाज पल्सर २२० एफ को २०२१ मोडल सार्वजनिक

चर्चित टु ह्विलर निर्माता कम्पनी बजाजले आफ्नो मोडल पल्सर २२० एफको २०२१ मोडल सार्वजनिक गरेको छ । बजाज कम्पनीले सो मोटरबाइक सामान्य कस्मेटिक परिवर्तन सहित यसको २०२१ मोडल बजारमा सार्वजनिक गरेको हो । सो बाइक नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुनेछ । सो बाइकलाई...

Read more

सुजुकी स्विफ्ट फेसलिफ्ट अब छिट्टै नेपाली बजारमा आउने

मारुती सुजुकीले अब छिट्टै नेपाली बजारमा  स्विफ्ट फेसलिफ्ट सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाली बजारमा मारुती सुजुकीका कारहरु सर्वाधिक रुचाइने कारहरुमा पर्छ । सन् २००५ मा पहिलो पटक नेपाली बजारमा आएको थियो यो कार भने सन् २०१२ मा सेकेन्ड जेनरेशन मोडल फेसलिफ्ट र सन् २०१७ मा...

Read more

हस्कभर्नाले १२५ सीसीको मोटरसाइकल छिट्टै सार्वजनिक गर्दै

चर्चित मोटरसाइकल कम्पनी हस्कभर्नाले  इन्ट्री लेवल स्क्र्याम्लर मोटरसाइकल स्भर्टपिलियन १२५ अब छिट्टै बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी फेब्रुअरीमा नयाँ इन्ट्री लेवल मोटरसाइकल ल्याउने जानकारी दिएको छ । अनुमानित रिपोर्ट अनुसार सो बाइक २०२१ को मध्य तिर नेपाली बजारमा सार्वजनिक गर्ने सम्भावना पनि रहेको छ । हाल...

Read more