सुपर सोको टीएस स्ट्रीट हन्टर नेपालमा सार्वजनिक हुने; यस्तो छ मुल्य
सुपर शोकोको नयाँ इलेक्ट्रीक मोटरसाइकल नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुपर शोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी डि लाइफ स्टाइलले सुपर सोको इलेक्ट्रीक मोटरसाइकल टीएस स्ट्रीट हन्टरको बुकिङ सुरु भएको जनाएको छ । कम्पनीले यसको बुकिङ पनि लिमिटेड रहेको...
Read more