Home / Blogs
Blogs

बजाज पल्सर १२५ अब नयाँ भर्सनमा सार्वजनिक

बजाज अटोले बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बजारमा पल्सर १२५ को नयाँ भर्सन सार्वजनिक गरेको हो । सो मोटर बाइक नेपाली बजारमा छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ ।पल्सर परिवारको सबैभन्दा सानो मोटरसाइकल पल्सर १२५ को कप्पनीले ड्रम ब्रेक भर्सन सार्वजनिक गरेको...

Read more

बजाज एभेन्जर स्ट्रिट १६० एबीएस नेपाली बजारमा सार्वजनिक

नेपाली बजारमा बजाजको एभेन्जर सिरिजको सबैभन्दा सानो क्रुजर मोटर बाइक एभेन्जर स्ट्रिट १६० एबीएस सार्वजनिक भएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले डिलरमार्फत सामान्य रुपमा यो बाइक बिक्री भएको घोषणा गरेको छ । सो मोटर बाइकको नेपाली मूल्य ३ लाख...

Read more

सुजुकीले १६० सीसी भि-स्ट्रोम अब छिट्टै सार्वजनिक गर्ने

नेपाली बजारमा विभिन्न ब्रान्डका मोटर बाइक उपलब्ध भइरहेको समयमा करिव ५ वर्ष पहिले भित्रिएको  सुजुकी जिक्सर १५० पनि लोकप्रिय बन्दै गएको छ । यसै क्रममा सुजुकी मोटरसाइकलले चीनको होउजेसँगको सहकार्यमा सुजुकीको इन्ट्री लेवल एडभेञ्चर टुरर मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ल्याउन लागेको भि-स्ट्रोम...

Read more

यामाहा हस्कभर्ना इलेक्ट्रिक स्कुटर अब छिट्टै सार्वजनिक हुने

अहिले विश्वमा वातावरणिय मुद्दा निकै गम्भिर रुपमा उठेको छ । साथै, गाडी निर्माता कम्पनीहरु पनि वातावरण मैत्री सवारीसाधन उत्पादनमा ठूलो लगानीसहित तयार भएका छन् ।अहिलेको बजारमा इलेक्ट्रिक कारको सीमित विकल्प मात्र उपलब्ध रहेको छ । तर ई बाइक र स्कुटरमा धेरै विकल्प रहेको छ ।...

Read more

प्रिमियम मोटरसाइकल हस्कभार्ना अब नेपाली बजारमा

हस्कभर्ना मोटरसाइकल अब नेपाल भित्रिएको छ जसलाई हस्कभर्ना मोटरसाइकल नेपाल नामको फेसवुक पेज मार्फत नेपालमा सार्वजनिक हुने  जानकारी दिइएको  छ । यसलाई नेपालमा भने गोल्छा ग्रुपले बिक्री वितरण गर्ने छ । बजाज अटोको लगानी रहेको उक्त मोटरसाइकल अब नेपालमा पनि २०० सीसी र २५० सीसी क्षमताका हस्कभर्नाका...

Read more

२०० सीसीमा आउने भयो नयाँ होन्डा हर्नेट

जापनिज अटोमोबाइल कम्पनी होन्डाले हर्नेटलाई नयाँ मापदण्डको इन्जिन २०० सीसीमा मोटरसाइकल ल्याउने तयारी गरिरहेको बिभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् । मोटरसाइकल निर्माणका लागि काम गरिरहेको  कम्पनीले जनाएको छ । होन्डाले मोटरसाइकल सेग्मेन्टमा अन्य कम्पनी भन्दा कमजोर नै भएकाले २०० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन लागेको हो...

Read more

बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना १०० ईएस सार्वजनिक

बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना १०० ईएस नयाँ डिस्क भेरिएन्ट साथमा सार्वजनिक भएको छ । बजाज प्लाटिना १०० को किक स्टार्ट अलोय मोडल पनि उपलब्ध रहेको छ । यो सो बाइकको उत्कृष्ट मोडल हो । सबै मोडलमा कलर स्किम समान रहेको छ । बाइकमा एलईडी डीआरएल,...

Read more

यामाहाको नयाँ मोडल एफजेडएस २५ सार्वजनिक

यामाहा एफजेडएस २५ सार्वजनिक भएको छ । यामाहा एफजेड लाइनअपमा कम्पनीले नयाँ २५० सीसी मोटरसाइकल सार्वजनिक गरेको हो । सो बाइक तीन रङमा उपलब्ध रहेको छ । यसमा पेटिना ग्रीन, ह्वाइट भमिलियन र डार्क मेट ब्लु समावेश रहेको छ । योसँगै अल न्यू यामाहा एफजेडएस २५ एफजेड...

Read more

यामाहा एफजेड २५ र एफजेडएस २५ बीएस ६ सार्वजनिक

यामाहाले दुई बाइक एफजेड २५ र एफजेडएस २५ को बीएस ६ भर्सनमा सार्वजनिक गरेको छ । बीएस ६ एफजेड २५ र एफजेडएस २५ गत फेब्रुअरीमा सार्वजनिक गरिएको थियो । यामाहा एफजेड २५ बाइक मेटेलिक ब्ल्याक र रेसिङ ब्लु कलरमा उपलब्ध रहेको छ भने यामाहा एफजेडएस...

Read more

बीएस ६ महिन्द्रा मोजो ३०० अब छिट्टै सार्वजनिक हुने

महिन्द्रा मोजो ३०० नयाँ अवतारमा सार्वजनिक हुने भएको छ । महिन्द्राले यसको टिजर समेत सार्वजनिक गरेको छ । अब सो बाइक बीएस६ कम्प्लायन्ट इन्जिनको साथमा आउने भएको छ । बीएस ६ महिन्द्रा मोजो ३०० चाडैनै सार्वजनिक  हुने भएको छ । फ्रेस लुक दिनको लागि बाइकमा...

Read more

हिरो एक्सट्रिम १६०आर बाइक सार्वजनिक

हिरो मोटोकर्पले हिरो एक्सट्रिम १६०आर बाइक  सार्वजनिक  गरेको छ । हिरो एक्सट्रिम १६०आर २ भेरिएन्ट सिंगल डिस्क र डबल डिस्कमा  सार्वजनिक गरिएको हो । सो बाईकमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको  छ । यस अनुसार अब छिट्टै नै यो बाइक नेपाली बजारमा पनि उपलब्ध हुने र यसको...

Read more

अब बजाजका मोटरसाइकल अनलाइनबाटै खरिद गर्न सकिने

बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले घरमै बसेर मोटरसाइल किन्न सकिने प्लेटफर्म तयार पारेको छ । अब ग्राहकले बजाजका मोटरसाइक किन्न शोरुम धाउनु पर्ने छैन । कोभिड १९ संक्रमणको कारण लामो समय व्यवसाय रोकिएपछि दिनअघि मात्र कम्पनीले नगद छुटको योजना अघि सारेको थियो । लामो...

Read more

पल्सर २२० एबीएस भर्सनमा सार्वजनिक

बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले एबीएस सहितको पल्सर २२० एफ नेपाली बजारमा उपलब्ध गराएको छ ।। पहाडी भेगका ग्राहकले पल्सर २२० लाई अझै धेरै विश्वसनीय मोटरसाइकल मान्ने गरेका छन् । पावर, डिजाइन र कम्र्फट यसको सफलताको मुख्य राज मान्ने गरिन्छ । यी तीन...

Read more

स्प्लिट सिट सहित बजाज पल्सर १२५ सार्वजनिक

बजाज अटोले पल्सर १२५ नयाँ स्प्लिट सिट भेरिएन्ट सार्वजनिक गरेको छ ।  बजाज पल्सर १२५ मा नयाँ स्प्लिट सिट, स्प्लिट ग्र्याब रेल र स्पोर्टी बेली प्यान समावेश गरिएको छ । सो बाइक ३ रङ ब्ल्याक रेड, ब्ल्याक सिल्भर र मेट ब्ल्याकको साथमा नियोन ग्रीनमा उपलब्ध रहेको...

Read more

बजाजका मोटरसाइकल अनलाइनबाटै खरिद गर्न सकिने

बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले घरमै बसेर मोटरसाइल किन्न सकिने प्लेटफर्म तयार पारेको छ । अब ग्राहकले बजाजका मोटरसाइक किन्न शोरुम धाउनु पर्ने छैन । लामो समयसम्म लकडाउनका कारण व्यापार व्यवसाय बन्द प्रायः रहेको छ । भोलीबाट लागुहुने गरि लकडाउन खुकुलो भएतापनि कम्पनीहरुले अनलाइन...

Read more

पल्सर ४०० सीसी इन्जिनमा अब छिट्टै सार्वजनिक हुने

बजाज मोटरसाइकलले ४०० सीसी क्षमताको नयाँ मोटरसाइकल निर्माण सुरु गरेको छ । कम्पनीले बजाज पल्सर आरएस ४०० इन्डोनेशियामा उत्पादन गर्ने तयारी गरेको रिपोर्ट बाहिर आएको हो ।केही समय अगाडि मात्र इन्डोनेशियमा बजाज पल्सर आरएस २०० सार्वजनिक भएको थियो । इन्डोनेशियाली बजारमा बजाजको आरएस २०० फुल...

Read more

बीएस ६ बजाज प्लाटिना १०० सार्वजनिक

बजाजले प्लाटिना १००को बीएस६ मोडल सार्वजनिक गरेको छ । बीएस ६ बजाज प्लाटिना २ भेरिएन्ट किक स्टार्ट र इलेक्ट्रिक स्टार्टमा उपलब्ध रहेको छ । बजाज प्लाटिनाको अपडेटेड मोडलमा फ्युल इन्जेक्टेड १०२ सीसी, सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले ७.७ बीएचपीको पावर र ८.३४ एनएमको...

Read more

बजाजको अर्को मोडल पल्सर २५० अब छिट्टै बजारमा आउने

बजाज मोटरसाइकलले एक महिनाअघि २५० सीसी सेग्मेन्टमा पहिलो मोटरसाइल डोमिनार २५० सार्वजनिक गरेको थियो । कोरोना भाइरसको कारण अटो कम्पनीहरुले नयाँ मोडल सार्वजनिक गर्नको लागि भर्चुअल वर्ल्ड र सोसल मिडियाको सहारा लिनु परेको छ । अब बजाजले २५० सीसी सेग्मेन्टमा नै पल्सर २५० बनाइरहेको खबरहरु बाहिर आएको...

Read more

पावरफुल अवतारमा आउदै छ बजाज पल्सर एनएस १६०

बजाज पल्सर एनएस १६० पावरफुल अवतारमा आउने भएको छ । कम्पनीले बजाजको सबै बाइकहरु बीएस६ मा अपग्रेड गर्दैछ । बीएस६ पल्सर एनएस १६० को डाटा लिक भए अनुसार सो बाइक बीएस४ भन्दा पावरफुल हुनेछ ।बीएस६ पल्सर एनएस १६० बाइकमा १६०.३ सीसी, सिंगल सिलिन्डर, आयल कुल्ड...

Read more

बजाज पल्सर १२५ नेपाली बजारमा सार्वजनिक हुने

बजाज पल्सर १२५ आगामी आइतबारबाट काठमाडौंमा बिक्री सुरु हुने भएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक एचएच बजाजले आगामी आइतबारबाट पल्सर १२५ को बिक्री काठमाडौंमा सुरु गर्न लागेको हो ।कम्पनीले केही समयअघि नै पल्सर १२५ लाई तराइका जिल्लाहरुमा बिक्री सुरु गरेको थियो ।...

Read more