Home / Blogs
Blogs

कासाका २५० डर्ट बाइक नेपाली बजारमा सार्वजनिक

 नेपाली बजारमा चाइनिज ब्रान्डको नयाँ बाइक कासाका २५० सार्वजनिक भएको  छ । नेपाली बजारका लागि स्टाइल ट्रेड लाइन कम्पनीले सो बाइक भित्र्याएको जानकारी प्राप्त भएको छ  ।  यी कम्पनीहरुले बिक्री गर्दै आएका सबै मोडलमा भने मूल्य बढाएका छैनन् । बजारमा धेरै बिक्री हुने र कडा...

Read more

२०० सीसीमा आउने भयो नयाँ होन्डा हर्नेट

जापनिज अटोमोबाइल कम्पनी होन्डाले हर्नेटलाई नयाँ मापदण्डको इन्जिन २०० सीसीमा मोटरसाइकल ल्याउने तयारी गरिरहेको बिभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् । मोटरसाइकल निर्माणका लागि काम गरिरहेको  कम्पनीले जनाएको छ । होन्डाले मोटरसाइकल सेग्मेन्टमा अन्य कम्पनी भन्दा कमजोर नै भएकाले २०० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन लागेको हो...

Read more

बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना १०० ईएस सार्वजनिक

बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना १०० ईएस नयाँ डिस्क भेरिएन्ट साथमा सार्वजनिक भएको छ । बजाज प्लाटिना १०० को किक स्टार्ट अलोय मोडल पनि उपलब्ध रहेको छ । यो सो बाइकको उत्कृष्ट मोडल हो । सबै मोडलमा कलर स्किम समान रहेको छ । बाइकमा एलईडी डीआरएल,...

Read more

फोर्ड फ्रिस्टाइल फ्लेयर एडिसन सार्वजनिक

फोर्डले बजारमा फेस्टिभ सिजनको लागि फ्रिस्टाइलको स्पेसल एडिसन सार्वजनिक गरेको छ । सो एसयूभीलाई फोर्ड फ्रिस्टाइल फ्लेयर एडिसनको नामले बिक्री तथा बितरण गरिने छ । सो कार पेट्रोल र डिजेल दुबै भर्सनमा उपलब्ध रहेको छ । कम्पनीले यसको नेपाली मुल्य भने सार्वजनिक गरेको छैन । नेपालमा पनि...

Read more

आउने भयो टाटा अल्ट्रोज अब नेपाली बजारमा

टाटा मोटर्सको नयाँ कार टाटा अल्ट्रोज यही साता भित्र नेपाली बजारमा आउने अनुमान गरिएको छ भने यसको बुकिङ आर्को हप्ता देखी खुल्ला हुने भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यही साता सो कारका लागि बुकिङ खुल्ला गर्ने योजना बनाएको...

Read more

होन्डाले ल्याउने भयो नयाँ स्कुटर, स्कुटरको पेटेन्ट दर्ता

जापानी दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी होन्डाले नयाँ स्कुटरको पेटेन्ट दर्ता गरेको समाचार बाहिरिएका छन् । कम्पनीको प्रिमियम स्कुटरका पेटेन्ट तस्विरहरु पनि अनलाइन मार्फत सार्वजनिक भएका छन् ।  बाहिर आएको तस्विरका अनुसार स्कुटरको डिजाइन कर्भ तथा फोल्ड रहेको छ । हालै मात्र तस्विर बाहिर आएको हुनाले यसको...

Read more

नेपाली बजारमा जिनियसका २ इलेक्ट्रिक बाइक सार्वजनिक

नेपाली बजारमा जिनियसका इलेक्ट्रिक बाइक सार्वजनिक भएका छन् । हाललाई दुई मोडल मात्र एक्सवाई ४६ र एक्स ४६ भित्रिएका हुन् ।सरकारको प्राथमिकतामा इलेक्ट्रीक कार र मोटरसाइकल पर्न नसके पनि नयाँ नयाँ कम्पनीले नेपालमा मोटरसाइकल ल्याउने क्रम भने जारी राखेका छन् ।यी मोटरसाइकल ‘यो मा माई...

Read more

नयाँ स्कोडा र्‍यापिड टीएसआई नेपाली बजारमा सार्वजनिक

स्कोडाको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ र्‍यापिड टीएसआई नेपाली बजारमा उतारेको छ। नयाँ स्कोडा र्‍यापिडलाइ पहिला स्कोडा सुपर्ब र स्कोडा अक्टाभिया जस्तो प्रिमियम मोडेलमा प्रयोग गरिने टीएसआई इन्जिन पनि  दिइएको छ। कम्पनीले यसको मूल्य राइडरको ३४लाख ९० हजार, राइडर प्लसको ३६ लाख ९० हजार,...

Read more

बीएस ६ हिरो एक्सपल्स २०० सार्वजनिक

हिरो मोटोकर्पले आफ्नो सर्वाधिक चर्चित २०० सीसी सेग्मेन्टको मोटरसाइकल एक्सपल्सलाई  बीएस ६ भर्सनमा सार्वजनिक  गरेको छ ।  हाल उपलब्ध बीएस ४ मोडल भन्दा यो करिव ५ हजार भारु महंगो छ । नेपाली बजारमा पनि हाल बीएस ४ हिरो एक्सपल्स २०० मात्र उपलब्ध छ । नेपाली बजारमा...

Read more

यामाहाको नयाँ मोडल एफजेडएस २५ सार्वजनिक

यामाहा एफजेडएस २५ सार्वजनिक भएको छ । यामाहा एफजेड लाइनअपमा कम्पनीले नयाँ २५० सीसी मोटरसाइकल सार्वजनिक गरेको हो । सो बाइक तीन रङमा उपलब्ध रहेको छ । यसमा पेटिना ग्रीन, ह्वाइट भमिलियन र डार्क मेट ब्लु समावेश रहेको छ । योसँगै अल न्यू यामाहा एफजेडएस २५ एफजेड...

Read more

बीएस ६ इन्जिन सहित रेनो क्वीड नेपाली बजारमा सार्वजनिक

रेनोले क्वीडको ‘आरएक्सटी ओ’ भेरियन्टको बुकिङ खुल्ला गर्नुका साथै त्यस्को मूल्यपनि सार्वजनिक भएको छ । कम्पनीले ल्याएको नयाँ क्वीडको मूल्य नेपाली बजारमा २४ लाख ९९ हजार रुपैयाँ रहेको छ  । रेनोका ब्यापार नेपाली बजारमा एड्भान्स अटोमोवाइलले बिक्री वितरण गर्दै आएको छ । बीएस ६ मापदण्डको इन्जिन आएको...

Read more

आउने भयो जावा बाइक नेपाली बजारमा

निकै नै लोकप्रिय मानिएको जावा बाइक नेपाली बजारमा पनि आउने पक्का भएको छ । जावाको बिक्री नेटवर्कका लागि डिलरको माग गरिएको छ । उपलब्ध विवरण अनुसार हाल जावा ४२ र जावा पेराक नेपाली बजारमा उपलब्ध हुने छन् । श्रोतका अनुसार  सो बाइकको मूल्य र अन्य विवरण भने पछि...

Read more

यामाहा एफजेड २५ र एफजेडएस २५ बीएस ६ सार्वजनिक

यामाहाले दुई बाइक एफजेड २५ र एफजेडएस २५ को बीएस ६ भर्सनमा सार्वजनिक गरेको छ । बीएस ६ एफजेड २५ र एफजेडएस २५ गत फेब्रुअरीमा सार्वजनिक गरिएको थियो । यामाहा एफजेड २५ बाइक मेटेलिक ब्ल्याक र रेसिङ ब्लु कलरमा उपलब्ध रहेको छ भने यामाहा एफजेडएस...

Read more

यात्री मोटरसाइकल अब ड्युअल स्पोर्ट इलेक्ट्रिक भर्सनमा आउने

नेपाली युवाहरुले मिलेर स्थापना गरेको स्टार्टअप कम्पनी यात्री मोटरसाइकलले अर्को इलेक्ट्रिक मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराउने भएको छ । यो भन्दा पहिले गत पुस महिनामा कम्पनीले प्रोजेक्ट जिरो अन्तर्गतको यात्री मोटरसाइकल सार्वजनिक गरेको थियो । प्रोटोटाइपको रुपमा डिजाइन गरिएको सो मोटरसाइकल व्यवसायी सौरभ ज्योतिले खरिद गरेका...

Read more

बीएस ६ महिन्द्रा मोजो ३०० अब छिट्टै सार्वजनिक हुने

महिन्द्रा मोजो ३०० नयाँ अवतारमा सार्वजनिक हुने भएको छ । महिन्द्राले यसको टिजर समेत सार्वजनिक गरेको छ । अब सो बाइक बीएस६ कम्प्लायन्ट इन्जिनको साथमा आउने भएको छ । बीएस ६ महिन्द्रा मोजो ३०० चाडैनै सार्वजनिक  हुने भएको छ । फ्रेस लुक दिनको लागि बाइकमा...

Read more

बीएस ६ इन्जिन र एबीएससहित होन्डा एक्स–व्लेड सार्वजनिक

होन्डा एक्स–व्लेडको फेसलिफ्ट भर्सन सार्वजनिक भएको छ । कम्पनीले फेसलिफ्ट एक्स–व्लेड बीएस ६ इन्जिन बजारमा सहित  उतारेको हो । यसलाई कम्पनीले दुई भेरियन्टमा बजारमा उतारेको  छ । जसमा सिंगल डिस्क र डबल डिस्क भेरियन्ट रहेका छन्  । होन्डा एक्स–व्लेडमा १६२.७ सीसी सिंगल सिलिण्डर एफआई इन्जिन दिएको...

Read more

एमजी एचएस एसयूभी अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने

एमजी अर्थात मोरिस ग्यारेजको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा छिट्टै नै नयाँ एसयूभी ‘एचएस’ ल्याउने तयारी गरेको छ । लकडाउन खुलेर स्थिति सहज भए पश्चात सो गाडी नेपाली बजारमा उपलब्ध गराउने तयारी भइरहेको पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले बताए ।हाल नेपाली बजारमा उपलब्ध एमजी जेडएस भन्दा...

Read more

बीएस ६ फोर्ड एन्डेभर नेपाली बजारमा सार्वजनिक

फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमाबाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ। विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिसन भएको दावी गरिएको सो गाडीमा नयाँ २.० लिटर ईकोब्लू डिजेल इन्जिन राखिएको छ । नेपालमा यसको मूल्य १ करोड ४९ लाख रुपैयाँ रहेको छ...

Read more

हिरो एक्सट्रिम १६०आर बाइक सार्वजनिक

हिरो मोटोकर्पले हिरो एक्सट्रिम १६०आर बाइक  सार्वजनिक  गरेको छ । हिरो एक्सट्रिम १६०आर २ भेरिएन्ट सिंगल डिस्क र डबल डिस्कमा  सार्वजनिक गरिएको हो । सो बाईकमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको  छ । यस अनुसार अब छिट्टै नै यो बाइक नेपाली बजारमा पनि उपलब्ध हुने र यसको...

Read more

रेनो डस्टर आरएक्सएस डिजेल नेपाली बजारमा सार्वजनिक

रेनोको लागि नेपालको आधिकारीक बिक्रेता एड्भान्स अटोमोवाइलले नयाँ डस्टरको नेपालमा बिक्री सुरु गरेको छ । रेनोले गत वर्ष सार्वजनिक गरेको डस्टरको फेसलिफ्ट मोडलको ‘आरएक्सएस’ भेरियन्ट मात्र नेपाल ल्याएको हो । सन् २०१६ देखि नेपाली बजारमा डस्टर बिक्री वितरण हुँदै आएको छ । नेपालमा बिक्री सुरुभएपछि...

Read more