हिरो एक्सपल्स २०० फोर भी केही दिन भित्र विक्री सुरु हुने
नेपालका लागि हिरोको आधिकारिक वितरक जनरल मार्केटिङ प्रालिले अबको केही दिन भित्रै एक्सपल्स २०० फोर भी मोडल नेपाली बजारमा विक्री सुरु गर्ने जनाएको छ । नेपालमा दुई महिनादेखि परिक्षण भईरहेको एक्सपल्स २०० फोर भी अबको केही दिन भित्रै विक्री सुरु गर्ने कम्पनीले जनाएको छ । सन्...
Read more