यामाहा स्कुटरको नयाँ मूल्यसूची सार्वजनिक; यस्तो छ नयाँ मूल्यसूची
जापानीज मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी यामाहाले नेपाली बजारमा विभिन्न मोडलका मोटरसाइकल र स्कुटर बिक्री तथा बितरण गर्दै आएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले विभिन्न मोडलका मोटरसाइकल र स्कुटर नेपालमा उपलब्ध गराउदै आएको छ । कम्पनीले यामाहाका दश मोडलका मोटरसाइकल तथा...
Read more