केटीएम ड्युक १२५ सार्वजनिक; नेपालमा छिट्टै आउने
अपडेट भर्सन सहित केटिएमले २०२१ मोडलको ड्युक १२५ सार्वजनिक गरेको छ । ड्युक १२५ बाइकको लुक्स तथा डिजाइन हाल उपलब्ध ड्युक २०० बाट प्रेरित छ । सन् २०१८ मा पहिलो पटक सार्वजनिक गरिएको थियो ड्युक १२५ । सो मोटरबाइक नेपाली बजारमा छिट्टै सार्वजनिक हुने अनुमान पनि गरिएको...
Read more