यस्तो छ अप्रिलिया स्कुटरको नेपाली बजार मुल्य
उच्चस्तरीय इटालियन प्रविधिद्धारा निर्माण गरिएका अप्रिलिया स्कुटरहरु नेपाली बजारमा पनि बिक्री हुँदै आएका छन । अप्रिलियाको नेपालका लागि आधिकारीक बिक्रेता दुगर्ड ब्रदर एन्ड सन्सले अप्रिलियाका स्कुटरहरु नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ । पछिल्लो समय नेपाली बजारमा अप्रिलिया स्कुटरले निकै राम्रो सफलता हासिल गर्दै आएको छ...
Read more
