Home / Blogs
Blogs

हुन्डाइको नयाँ आयोनिक इलेक्ट्रिक कार नेपालमा सार्वजनिक

हुण्डाइको लागि नेपालका लागि आधिकारिक वितरक लक्ष्मि इन्टरकन्टिनेन्टल प्रालीले आफ्नो नयाँ इलेक्ट्रिक कार आयोनिक २०२० सार्वजनिक गरेको छ। हुण्डाइ आयोनिकको यो नयाँ भर्जन अझ उत्कृष्ट पावर र विशेषतामा आएको कम्पनीको दाबी छ। आयोनिकमा ३८.३ किलोवाट इलेक्ट्रिक मोटरकाे साथ १०० किलोवाट ब्याट्री पावर छ। यसको अधिकतम स्पीड...

Read more

नेपालमै बन्ने भयो इलेक्ट्रिक डर्ट बाइक गोक्यो रि

नेपाली बजारमा नेपालमै बनेको इलेक्ट्रिक डर्ट बाइक उपलब्ध हुने भएको छ । हाल भीमोटो इलेक्ट्रिक बाइकको आधिकारिक वितरक रहेको अष्ट अटोमोबाइल्सले सो बाइक नेपाली बजारमा उपलब्ध गराउने तयारी गरिरहेको छ ।गोक्यो ब्रान्डमा उपलब्ध गराइने सो इलेक्ट्रिक बाइकको मोडल नेम ‘रि’ हुनेछ । गोक्यो रिमा प्रयोग...

Read more

महिन्द्रा र प्युजो मिलेर ल्याए ५० सीसीको इलेक्ट्रिक स्कुटर

प्यूजोले अटोएक्स्पो २०२० मा इलेक्ट्रीक स्कुटर इ-लुडिक्स सार्वजनिक प्रदर्शन गरेको छ । ५० सीसी पेट्रोल स्कुटरको इलेक्ट्रीक संस्करण इ(लुडिक्सको उत्पादन भारतको पुर्णेमा भएको हो । यो कम्पनीको ५० सीसीको लुडिक्स आईसीई स्कुटरको इलेक्ट्रिक भर्सन हो ।सो इलेक्ट्रिक स्कुटरमा ३ किलोवाटको इलेक्ट्रिक मोटर छ, जुन लिथियम आयोन...

Read more

अटो एक्सपोमा आउने भयो महिन्द्रा एक्सयूभी ५०० इलेक्ट्रिक गाडी

केही दिन पछि भारतमा प्रारम्भ हुने दिल्ली अटो एक्सपोमा महिन्द्राले ४ इलेक्ट्रिक गाडी प्रदर्शन गर्ने बताएको छ।कम्पनीले जारी गरेको एक टिजरमा यी चारै इलेक्ट्रिक गाडीको झलक देखाइएको छ । ती मध्ये सबैभन्दा आकर्षक महिन्द्राको लोकप्रिय एसयूभी एक्सयूभी ५०० को इलेक्ट्रिक भर्सन छ ।इलेक्ट्रिक एसयूभी कन्सेप्ट...

Read more

टिभिएसले सार्वजनिक गर्यो इलेक्ट्रिक स्कुटर ‘आइक्यूव’

बजाजपछि टिभिएसले पनि इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ।टिभिएस मोटरले आफ्नो इलेक्ट्रिक स्कुटर ‘आइक्युव’ सार्वजनिक गरेको हो।बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको १० दिनपछि नै टीभीएसले आफ्नो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दै टीभीएसका चेयरम्यान भेनु श्रीनिवासनले कम्पनीले हरेक महिना १००० यूनिट...

Read more

होन्डा गोल्डविङ बाइकको मूल्य हुनेछ ६७ लाख

होन्डाले केही दिन पहिले नेपाल भित्र्याएको नयाँ बाइक गोल्डविङको मूल्य सार्वजनिक गरेको छ । सो बाइकको मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । होन्डा गोल्डविङ होन्डाले ल्याएको हाल सम्मकै सबैभन्दा महंगो बाइक हो । होन्डाले यो एक युनिट बाइक मात्र हाल उपलब्ध गराएको छ...

Read more

१८०० सीसीको होन्डा गोल्डविङ टुरिङ बाइक अब नेपाली बजारमा

नेपाली बजारमा होन्डाको टुरिङ बाइक गोल्डविङ भित्रिएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो बाइक भित्र्याएको हो ।१८ सय सीसीको सो बाइकको मूल्य भने तोकिएको छैन । यो निकै नै महंगो बाइक हो । भारतमा समेत यसको मूल्य २८ लाख भारु...

Read more

फुल चार्जमा हजार किलोमिटर गुड्ने इलेक्ट्रिक बस नेपालमा

नेपाली बजारमा ब्राइसन ब्राण्डका इलेक्ट्रिक बस भित्रिएका छन् । एक कार्यक्रमको आयोजना गरी ती बस सार्वजनिक गरिने कार्यक्रम छ ।विद्युतीय सवारीसाधन निमार्ता कम्पनी ‘ब्रिजसन’को नेपालको लागि आधिकारिक वितरक हिमालय मोटरोक्सले यो बिजुली बस नेपालमा भित्र्याउन लागेको हो।करिब २ महिनामा नेपालमा गाडीकाे बिक्री वितरण सुरु हुने...

Read more

संसारकै सस्तो र सानो इलेक्ट्रिक कार ओरा आर १ आउँदै

संसारकै सबैभन्दा सस्तो मानिएको इलेक्ट्रिक कार ओरा आर १ सार्वजनिक हुने भएको छ । चाइनिज कम्पनी ग्रेटवाल मोटर्सले आगामी फेब्रुअरीमा हुने अटो एक्सपोमा सो कारका साथै केही एसयूभी समेत प्रदर्शन गर्ने भएको छ । यससँगै ग्रेटवाल मोटर्स बजारमा प्रवेश गर्ने योजना बनाएको छ । ओरामा भएका तीन...

Read more

बीएमडब्ल्युले विद्युतीय बाइकमा ल्याउदै छ वायरलेस चार्जिङ

विद्युतीय सवारी भविष्यको सम्भावना भए पनि यसको चार्जिङ सुविधाका लागि विभिन्न अप्ठेराहरु विद्यमान छन् । यही समस्याको समाधानका लागि बीएमडब्ल्युले नयाँ धारणा वायरलेस चार्जिङ लिएर आएको छ ।बीएमडब्ल्युले ल्याउने आगामी इलेक्ट्रिक बाइकका लागि वायरलेस चार्जिङ सुविधा उपलब्ध हुनेछ । बेनेट्स डटको डटयुकेमा प्रकाशित एक तस्बिरका...

Read more

२०२० मा यि ५ नयाँ इलेक्ट्रिक कार सार्वजनिक हुने

विश्व अटोमोबाइल बजार निकै प्रतिस्पर्धी भइरहेको समयमा हरेक कम्पनीे नयाँ नयाँ मोडल सार्वजनिक गरेर ग्राहक आकर्षित गर्न कुनै कसर बाँकी राख्दैनन् ।  यस्तोमा २०२० मा बजारमा ५ नयाँ इलेक्ट्रिक कार लन्च हुने भएका छन् ।  ती मध्ये एमजी जेडएस ईभी पहिले नै नेपाली बजारमा लन्च भइसकेको छ । यी मध्य...

Read more

इलेक्ट्रिक एसयूभी टाटा नेक्सन : यस्ता छन् विशेषता

टाटाले भारतीय बजारमा उत्पादन गरेको आफ्नो पछिल्लो इलेक्ट्रीक एसयूभी नेक्सन २०२० जनवरीबाटै बिक्री सुरु गर्ने जनाएको छ ।  टाटा नेक्सन ईभी कम्पनीको पहिलो कार हो । कम्पनीले ल्याउने नेक्सन इभीले एकपटकको चार्जमा ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाएको छ । यसको अन्तर्राष्ट्रिय बजारमा करिब १६ हजार डलर...

Read more

कियाले ल्याउने भो इलेक्ट्रिक सेल्टोस, अर्को बर्ष सार्वजनिक

केही दिन पहिले नेपाली बजारमा उपलब्ध भएको र भारतीय बजारमा निकै नै चर्चा पाइरहेको किया सेल्टोस अब इलेक्ट्रिक भर्सनमा समेत आउने भएको छ । रिपोर्टका अनुसार किया सेल्टोस ईभी अर्को बर्ष बजारमा उपलब्ध हुन सक्ने सम्भावना छ । यसको इलेक्ट्रिक मोटर र ब्याट्री हुन्डाई कोना...

Read more

यस्तो छ ५० लाख पर्ने एमजीको इलेक्ट्रिक कार जेडएस ईभी

एमजी गाडीको विद्युतीय एसयूभी ‘जेडएस’ सार्वजनिक भएको छ। ४९ लाख ९९ हजार मूल्य निर्धारण गरिएको गाडीलाई नेपालमा पारामाउन्ट मोटर्सले ल्याएको हो। कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस ईभी हस्तान्तरण गरिसकेको बताएको छ । एमजी जेडएस ईभीले यो भेरिएन्टका लागि जुलाईमा प्रिबुकिङ खुलाएको थियो जसमा...

Read more

एमजीको बिजुली कार अब नेपाली बजारमा

एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विद्युतीय एसयूभी ‘जेडएस’ सार्वजनिक गरेको छ। एमजी जेडएस ईभी एमजीको सोरुममा समेत आइपुगेको छ । गत भदौ महिनामा सम्पन्न नाडा अटो शोमै यसलाई लन्च गर्ने योजना थियो । त्यतिबेलै गाडी डेलिभरी गर्ने कम्पनीको योजनाले अब मात्र सार्थकता पाउने भएको...

Read more

होन्डाले ल्याउदै छ यस्तो म्याक्सी स्कुटर फोर्जा ३००

जापानी सवारी उत्पादक कम्पनी होन्डाले नेपाली बजारमा नयाँ स्कुटर ल्याउने भएको छ । नेपाली बजारमा होन्डाका स्कुटर निकै लोकप्रिय रहेका छन् । होन्डाका स्कुटर निक्कै रुचाइएकै कारण कम्पनीले शक्तिशाली स्कुटर सार्वजनिक गर्न लागेको हो । आगामी डिसेम्बरसम्ममा होन्डाले भारतमा फोर्जा ३०० म्याक्सी स्कुटर सार्वजनिक गर्ने भएको छ । सो...

Read more

बजाजको चेतक स्कुटर नेपाली बजारमा आउँदै

१४ वर्षसम्म उत्पादन नभएको बजाजको चेतक स्कुटर फेरी बजारमा आउने भएको छ।बजाज अटोले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटरलाई सार्वजनिक गर्ने अनुमान गरिएको छ । यो भन्दा पहिले पनि पुने र यसको आसपासमा यसको इलेक्ट्रिक स्कुटरलाई टेष्ट गरिरहेको समाचारहरु सार्वजनिक भइसकेका छन् ।यो स्कुटर २ ओटा भेरियन्टमा...

Read more

निशानको बिजुली कार ‘लिफ’ अर्को बर्ष सार्वजनिक हुने

विश्व बजारमा इलेक्ट्रीक गाडीहरूको आकर्षण दिनानुदिन बढ्दै गइरहेको छ । वातावरण प्रदूषण रोक्नका लापि पनि विभिन्न कार निर्माताहरूले इलेक्ट्रीक गाडीहरू बजारमा ल्याइरहेका छन् । यस्तै, निशानले पनि अहिले आफ्नो दोस्रो जेनेरेशनको निसान लिफ इलेक्ट्रीक कारको भारतीय रोडमा परीक्षण गरिरहेको छ ।समय निश्चित नभए पनि लिफ ल्याउने...

Read more

नेपाली बजारमा इलेक्ट्रिक क्रसओभर कार ‘बिवाइडी’ सार्वजनिक

बिवाइडीको लागि नेपालको आधिकारिक वितरक साइमेक्स इन्कले ३ ओटा विद्युतीय गाडी सार्वजनिक गरेको छ। साइमेक्सले विबाईडी इ ६, विबाईडी एम ३ (७ सिटर) र विबाईडी एम ३ (५ सिटर) सार्वजनिक गरेको हो।  कम्पनीले केही समयपछि नै बिवाइडी ई-३ कार पनि ल्याएर बिक्री थाल्ने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत...

Read more

डुकाटीको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक

नाडा अटो शोमा चर्चित ब्राण्ड डुकाटीको विद्युतीय स्कुटर भित्रिएको छ। नेपालका लागि आधिकारिक वितरक दीगो ग्रुपले नाडा अटोशोमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक स्कुटरको मूल्य ३ लाख ४८ हजार निर्धारण गरेको छ ।विद्युतीय सवारीसाधनका लागि प्रख्यात कम्पनी सुपर सोको र डुकाटीको सहकार्यमा यो...

Read more